अर्थ

बिपन्न, एकल तथा अस्वस्थ भिमाकुमारी राईको आवास निर्माण शिलान्यास

झापा, मंसीर १५ । झापाको शिवसताक्षी वडा नम्बर ११ कि बिपन्न तथा एकल एवं शारिरिक रुपमा अस्वस्थ महिला भिमा कुमारी राई (चौधरी)को आवास (घर) बन्ने भएको छ । एक कार्यक्रमका बिच प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री केशव कुमार बुढाथोकीले भिमाकुमारीको आवास शिलन्यास गर्नु भएको थियो । आवास निर्माण समितीको Read More…

अर्थ

तिहारका लागि १८ करोडको झिलिमिली बत्ती आयात

काठमाडौं, कात्तिक २० । नेपाल विद्युत् व्यवसायी महासंघले रु १८ करोडको झिलिमिली बत्ती आयात गरेको छ । तिहार र छठका लागि व्यवसायीहरुले सो रकम बराबरको झिलिमिली बत्ती आयात गरेको हो । अघिल्लो वर्ष नेपालमा ४० करोड बराबरको झिलिमिली बत्ती आयात भएको थियो । यस वर्ष कोरोना महामारीका कारण यस्ता सामाग्रीको आयातमा प्रभाव पर्ने अनुमान गरिएपनि Read More…

अर्थ

जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरघरमै पर्‍याउदा वडावासी खुशी

मेचीनगर, कात्तिक १६ । आफुले भोट दिएर जिताएका जनप्रतिनिधिहरुले अप्ठेरो वा समस्याको बेलामा सहयोग गर्दा जो कोही पनि खुशी हुने नै भए । त्यसमा पनि नेपालीहरुको महान् पर्व दशैंका बेला कहाबाट पैसा जोहो गर्ने भन्ने ठुलो चिन्ता भईरहेको बेला जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता लिएर जनताको घरघरमै पुगी वडावासीलाई खुशी दिदै सहयोग गरिरहेका छन् । दशैंको Read More…

अर्थ

मेचीनगरका युवा व्यवसायीले फिक्कलमा सञ्चालन गरे रोयल सेनिटरी

झापा, कात्तिक २ । मेचीनगरका युवा व्यवसायीहरुले संयुक्त रुपमा ईलाम जिल्लाको सुर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा रोयल सेनिटरी सञ्चालन गरेका छन् । आईतबार उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले सो व्यवसायको रिवन काटेर विधिवत उद्घाटन गरेका थिए । मेचीनगरका युवा व्यवसायीहरु सन्तोष खवास, हेमन्त श्रेष्ठ र पर्वत Read More…

अर्थ संघ \संस्था

दुर्गेश्वरी कृषि सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, असोज २९। दुर्गेश्वरी कृषि सहकारी संस्था मेचीनगर–८ को १२ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाले कोरोना भाईरस कोभिड–१९ को कहर बिच क्षेत्रगत प्रतिनिधि छनोट गरी साधारण सभा आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गा सापकोटाले गरेका थिए । प्रमुख अतिथि सापकोटाले मुलुकको अर्थतन्त्र Read More…

अर्थ

सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो

काठमाडौँ, असोज २८ । सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो । यससँगै डेढीले भाडा बढेकामा अब सामान्य अवस्थामा आउने भएको छ । तथापि सो निर्णयलाई सरकारले औपचारिक रूपमा Read More…

अर्थ

चाडपर्व नजिकिँदै जाँदा महँगीको मारमा उपभोक्ता

काठमाडौं, असोज २६ । दशैँ लगायतका चाडपर्व नजिकिँदै जाँदा उपभोक्ता भने महँगीमा मारमा परेका छन् । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि महँगीमा पिल्सिन थालेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपैयाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपैयाँ र Read More…

अर्थ

फरक क्षमता भएका परिवारलाई नगद सहयोग

झापा, असोज ९ । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले कोरोना भाइरस (कोभीड १९) बाट बच्न नेपाल सरकारले जारी गरेको लक डाउनको समयमा समस्यामा परेका नागरिकलाई नगद सहयोग गरेका छन। अमेरिकाको न्यूयोर्क बस्ने शान्ति गुरुङको संयोजकत्वमा लक डाउनको समयमा अपांगता अशक्त ( फरक क्षमता ) भएका सुन्दरीजलको दृष्टि विहीन संघर्षशील अपांगता वृद्धाश्रम आमाको घर नेपाल बस्ने Read More…

अर्थ स्वास्थ्य

तिम्सिनाको नेतृत्वमा अष्ट्रेलियाबाट निर्मला उपचारर्थ सहयोग

मेचीनगर, असोज ३ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी मेचीनगर ८ की निर्मला ढुंगानाको उपचारमा रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहदै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मेचीनगर– ८ स्थित प्रतिभा टोल निवासी हाल अष्ट्रेलियामा रहेका नियोत तिम्सिनाको नेतृत्वमा संकलित रकम रु ४० हजार निर्मलाको उपचारमा आर्थिक सहयोग गरेको छ । मेचीनगर ८ Read More…

अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं असोज १ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ। निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ। सो मूल्य बुधबार राति १२ बजेबाट लागू भएको छ। इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य Read More…