कला मनोरञ्जन

यस्तो छ कमेडी च्याम्पियन २ विजेता भरतमणिको कमेडीयात्रा

झापा, असोज ३ । ताप्लेजुङमा जन्मिएका भरतमणिले सानो उमेरदेखि नै क्यारिकेचर गर्न सुरु गरे । कहिले माथिल्लो घरको अंकलको नक्कल गरे, कहिले तल्लो घरको दाइको । अन्य छर,छिमेकीको पनि । भरतमणिले क्यारिकेचर गर्दा सबै जना हाँस्थे । भरतमणि दंग पर्थे, अरे १ अरुलाई हँसाउन त मज्जा पो आउने रैछ । गाउँमा हुने कार्यक्रममा दाइहरूले नेताको Read More…

कला मनोरञ्जन

भरतमणिले जिते कमेडी च्याम्पियन २ को उपाधि, पाए २५ लाख र कार पुरस्कार

काठमाडौं, असोज ३ । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर(अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ुटिभिएस अपाचेु बाइक पाएका Read More…

कला मनोरञ्जन

कमेडी च्याम्पियन २ को फाइनल आज, भरतमणी, विक्की र सन्तोषमा को बन्लान् विजेता ?

काठमाडौं, असोज २ । गतबर्षको भन्दा यसबर्षको ‘कमेडी च्याम्पियन’ले कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो । विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न चरणहरु Read More…

कला मनोरञ्जन

गायक रमेश कडरियाको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित)

झापा, भदौ २७ । गायक तथा संगीतकार रमेश कडरियाको नयाँ भिडियो सुख–दुःख सार्वजनिक भएको छ । गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा गायक रमेश कडरिया स्वयमले संगीत भरेका छन् भने गायनमा गायिका पबित्रा आचार्यले रमेशलाई साथ दिएकी छन् । सुमन केसीको संगीत संयोजन, साजन साहको मिक्सिङ्ग मास्टरिङ्ग रहेको उक्त गीत ए प्लस नेपाल स्टुडियोमा Read More…

कला मनोरञ्जन

मोडल तथा कलाकार निशा घिमिरेको निधन

काठमाडौं,भदौ १६ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। घिमिरेको बुधबार साँझ उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जानकारी दिएको छ। ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्। Read More…

कला मनोरञ्जन

जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन

काठमाडौं, भदौ १० । जनगायक  जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।

कला मनोरञ्जन स्वास्थ्य

कोरोना संक्रमणका कारण लोकप्रिय कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, भदौ ५ । लोकप्रिय कलाकार शम्भुराज थापाको निधन भएको छ । उहाँको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । उनको मृत्युबारे कलाकार बिनोद वान्तवाले पुष्टि गरेका छन् । कलाकार वान्तावाले थापाको मृत्यु भएको भन्दै सामाजिक संजाल फेशबुकमा दुख व्यक्त गरेका छन् । कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा कोरोना Read More…

कला मनोरञ्जन

धेरैलाई थाहा नभएको ‘महानायक’ राजेश हमालको यी बानी !

काठमाडौं, भदौ ४ । राजेश हमाल जस्तो होशियारी सायदैले अपनाउँछन् । उनी जतासुकै देखिदैनन्, जथाभावी बोल्दैनन्, जेसुकै गर्दैनन् । त्यसैले महानायक खासै लफडाबाजीमा फस्दैनन् । उनी आफ्ना निजी जीवनलाई जतिसक्दो ढाकछोप गर्न रुचाउँछन् । कहिँ, कतै देखिनु परेमा व्यवसायिक स्वरुपमा प्रकट हुन्छन् । आफ्नो ‘सेलिब्रेटी छवी’लाई सकेसम्म जोगाउने यत्न गर्छन् । सोंच–विचार गरेर बोल्छन् । Read More…

कला मनोरञ्जन

पवनदीप राजनले जिते ‘इन्डियन आइडल १२’ को उपाधि

काठमाण्डौ, साउन ३२ । सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक   विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए । Read More…

कला मनोरञ्जन

किरण बने ‘द भ्वाइस अफ नेपाल सिजन-३’ काे बिजेता

काठमाडौं, साउन २४ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि चुमेका हुन्। उपाधिसँगै गजमेरले २५ लाख रुपैयाँ पाएका छन्। काेच प्रमोद खरेलकाे टिमका गजमेर अमेरिकाबाट भ्वाइसमै भाग लिन भनेर नेपाल आएका थिए । झापाको Read More…