मेचीनगर । नेपाल खेलकुद महासंघ मेचिनगर कमिटिले १५ औं गणतन्त्र दिवसको अवसरमा आइतबार साझ द्विप प्रज्वलन गरेको छ । मेचीनगर ७ स्थित इटाभट्टा चोकमा आयोजिते द्विप प्रज्ज्वलन कार्यक्रमको प्रमुख आतिथ्यता मेचीनगर नगरपालीकाकी उपप्रमुख मिना पोखरेल उप्रतीको रहेको थिाय । कार्यक्रममा विशेष अतिथिको रुपमा मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणी ओली, एमाले प्रदेश सदस्य बन्धन मुण्डा, नेपाल Read More…
खेलकुद
यूईएफए च्याम्पियन्स लिगको उपाधि रियललाई
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१|२२ को उपाधि जितेको छ । फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो । स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल Read More…
प्रथम केएफटिसी सिटी लिग यु–१४: ह्याप्पी क्लब विजयी
झापा । मेचीनगरमा आजदेखि सुरु भएको “प्रथम केएफटिसी सिटी लिग यु–१४” फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ह्याप्पी क्लब विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लबले लिगमा सुखद् सुरूवात गरेको हो । टिमलाई अग्रता दिलाउने क्रममा ह्याप्पीको तर्फबाट विनय सार्कीले पहिलो हापको १५ औ Read More…
आजदेखि काँकरभिट्टामा केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिता
काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आजदेखि नेपनलमै पहिलोपटक अक्सन मार्फत केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सुरु हुँदैछ । उद्घाटन खेलमा आज ह्याप्पी क्लब र क्लासिक वारियर्सबीच काँकरभिट्टा खेल मैदानमा दिउसो ३ : ३० बजे हुने छ । प्रतियोगितामा मेचीनगरका- ४ वटा टिमको सहभागिता रहेको छ । फुटबल प्रतियोगिता विजेताले ५० हजार रुपैयाँ नगद Read More…
केएफटीसी यु–१४ फुटबल प्रतियोगिताको तयारी पूरा
मेचीनगर-६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा नेपालमा नै पहिलोपटक अक्सनमार्फत आयोजना हुन लागेको यु–१४ फुटबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरकाे आयोजनामा भोलि जेठ १४ गते शनिबारदेखि प्रथम केएफटीसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता अन्तर्गत प्रत्येक टिमले १७ जना खेलाडी अक्सनमार्फत र ५ जना Read More…
झापाको मेचिनगरमा पहिलोपटक अक्सन मार्फत यु-१४ फुटबल प्रतियोगिता हुँदै
झापा । झापाको मेचीनगर स्थित काकडभिट्टामा पहिलोपटक अक्सन मार्फत खेलाडी छनोट गरेर सिटि लिग यु-१४ फुटबल प्रतियोगिता हुने भएको छ। काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरकाे आयोजनामा जेठ १४ गतेदेखि हुने उक्त प्रतियोगितामा ४ वटा टिमले सहभागिता जनाउने छन्, भने प्रत्येक टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्ने र एउटा टिमले बढीमा २२ हजार रुपैयाँ सम्म खर्च गर्न Read More…
बोस्टनलाई पराजित गर्दै धुलाबारीले जित्यो रसोई झापा सुपर लिगको उपाधि
झापा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा बैशाख ३ गतेदेखि जारी प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले जितेको छ। आज भएको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि जितेको हो काँकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल Read More…
रसोई झापा सुपर लिग: भद्रपुर राइजिङ किङ्ग्सकाे ६ विकेटकाे जित
काँकरभिट्टा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिग अन्तर्गत आज भएको खेलमा विराट वारियर्सका विरुद्ध भद्रपुर राइजिङ किङ्सले ६ विकेटको जित निकालेको छ। काँकरभिट्टा माविको खेलमैदानमा भएको प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको विराट वारियर्सले १९.४ अोभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियोे । विराटका लागि अनिल लामिछानेले ४६ बलमा सर्वाधिक Read More…
रसोई झापा सुपर लिग: धुलाबारी टाइगर्स र बोस्टन ब्लास्टर्स विजयी
झापा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिग अन्तर्गत आज भएको पहिलो खेलमा भद्रपुर विरुद्ध धुलाबारी १७ रन तथा दोस्रो खेलमा विराट वारियर्स विरुद्ध बोस्टन ब्लास्टर्स २४ रनले विजयी भएको छ । काँकरभिट्टा माविको खेलमैदान जारी प्रतियोगिताकाे छैटौं तथा आजकाे पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको धुलाबारी टाइगर्सले १७.५ ओभरमा अलआउट Read More…
झापा सुपर लिगः आज दुई खेल हुँदै
झापा । झापाको काँकरभिट्टामा जारी रसोई झापा सुपर लिग क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा भद्रपुर राइजिङ किङ र धुलावारी टाइगर्स भिड्दै छन् । त्यस्तै दोस्रो खेलवोष्टर्न व्लाष्टर र विराट वारियर्सबीच हुने छ। बिहान ८ बजेबाट पहिलो खेल भद्रपुर Read More…










