बिर्तामोड । झापा जिल्ला फुटबल संघको नेतृत्वमा पुनः भगिरथ आले ‘मामा’ सर्वसम्मत भएका छन् । मामा संघको चौँथोपटक अध्यक्षमा चयन भएका हुन् । धुलाबारीमा आज सम्पन्न आठौँ साधारणासभाबाट मामाको नेतृत्व १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षत्रयमा टिकाराम प्रसाई, मनेष दाहाल र सञ्जय राई रहेका छन् । तीन उपाध्यक्ष पदमा भने Read More…
खेलकुद
विराट वारियर्स र सनराइज काँकरभिट्टा विजयी
झापा । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा विराट वारियर्स र सनराइज काँकरभिट्टा विजयी भएका छन् । काँकरभिट्टा माविको खेलमैदानमा भएको पहिलो खेलमा धुलाबारी टाइगर्सलाई १८ रनले पराजित गर्दै विराट वारियर्सले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्यस्तै दोस्रो खेलमा बोस्टन ब्लास्टर्स विरुद्ध सनराइज काँकरभिट्टाले ६ विकेटको जित Read More…
रसोइ झापा सुपर लिग क्रिकेटमा आज दुई खेल हुँदै
झापा । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा विराट वरियर्स र धुलाबारी टाइगर भिड्दै छन् । त्यस्तै आज नै हुने दोस्रो खेल बोष्टर्न ब्लाष्टर र सनराइज काँकरभिट्टा बीच हुने आयोजक समितिका अध्यक्ष हिमाल Read More…
रसोइ झापा सुपर लिगः धुलाबारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी
झापा । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिताको आइतबार भएको खेलमा धुलाबारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी भएका छन् । काँकरभिट्टा माविको खेलमैदानमा आज भएको पहिलो खेलमा बोस्टन ब्लास्टर्सलाई ४६ रनले पराजित गर्दै धुलाबारी टाइगर्सले विजयी शुरुआत गरेको हो । त्यस्तै दोस्रो खेलमा भद्रपुर राइजिङ किङ्सलाई ६ विकेटले पराजित गर्दै सनराइज काकरभिट्टाले पहिलो Read More…
रसोइ झापा सुपर लिग; धुलाबारी टाइगर्स विजयी
मेचीनगर । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काकडभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा बोस्टन ब्लास्टर्सलाई ४६ रनले पराजित गर्दै धुलाबारी टाइगर्सले विजयी शुरुआत गरेको छ। काकडभिट्टा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको धुलाबारी टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाउन सफल भयो । Read More…
एसईई परीक्षा वैशाख ९ गतेबाट, यस वर्ष ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा लेख्दैँ
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही बैशाख ९ गतेबाट हुने भएको छ । विगत २ वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन नसकेको एसईईमा यस वर्ष भने भौतिक रुपमै परीक्षा सञ्चालन गरिँदै छ । ती दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई एसईई पास गराइएको थियो । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाका लागि देशभर २ Read More…
रसोइ झापा सुपर लिग क्रिकेटमा आज दुई खेल हुँदै
मेचीनगर । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा हिजोदेखि शुरु भएको रसोइ झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् ,। झापा मै पहिलोपटक भैरहेको यो प्रतियोगितामा क्षेत्रीय तथा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुकाे समेत सहभागिता रहेका कारण जिल्लाका खेलाडी तथा खेलप्रेमिहरु हर्षित बनेका छन्,। आजकाे पहिलो खेल धुलाबारी टाइगर्स र बाेस्टर्न ब्लास्टर्स बीच बिहान ९ Read More…
रसोइ झापा सुपर लिग क्रिकेट : उद्घाटन खेलमा विराट वारियर्स विजयी
मेचिनगर । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाकाे काकडभिट्टामा जारी प्रथम रसोइ झापा सुपर लिग अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा सनराइज काकडभिट्टालाई ७ विकेटले पराजित गर्दै विराट वारियर्सले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। काकडभिट्टा माविको खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगिताकाे उद्घाटन खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको सनराइज काकडभिट्टाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अतिरिक्त Read More…
झापा सुपर लिगमा करण केसी खेल्ने
झापा । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित भएको जानकारी दिए । जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदान उतार्ने योजना प्रमुख विशाल अग्रवालले जानकारी दिए । लर्ड Read More…
प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि मेचीनगर–६ ले जित्यो
मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि मेचीनगर–६ ले जितेको छ । मेचीनगर—४ बाहुनडाँगीस्थित सरस्वती माविको खेलमैदानमा सोमबार भएको प्रतियोगिताको फाईनल खेलमा मेचीनगर–७ लाई २–० गोल अन्तरले पराजित गर्दै मेचीनगर–६ ले उपाधि जितेको हो । उपाधिसंगै वडा नम्बर ६ ले नगद १ लाख ५० हजार प्राप्त गर्यो । उपविजेता बनेको वडा Read More…









