राजनीति

पर्शुराम रिजाल नेतृत्वले झापाको दमक नगरपालिकामा कांग्रेसको नेतृत्वका लागि उमेद्वारी घोषणा

झापा दमक, भाद्र २४। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन भन्दै पर्शुराम रिजाल नेतृत्वले झापाको दमक नगरपालिकामा कांग्रेसको नेतृत्वका लागि उमेद्वारी घोषणा गरेको छ । नगर सभापतिमा रिजाल रहेको समुहले उपसभापतिमा प्रेम भट्टराईलाई अघि सारेको छ । युवा नेता विश्वप्रकाश शर्मा पक्षको यो टोलीले सचिवमा रामचन्द्र अधिकारी (आर.सी) लाई उमेद्वार बनाएको छ भने सह-सचिवमा रमुना चापागाईं Read More…

राजनीति

युवा नेता बरालले दिए काँग्रेस मेचीनगर सभापतिमा उम्मेद्वारी

मेचीनगर, भदौ २४ । नेपाली काँग्रेसको आसन्न नगर अधिवेशनमा युवा नेता नवीन बरालले दावेदारी प्रस्तुत गरेका छन् । बिहीबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी उनले सभापतिमा आफ्नो गहकिलो दावेदारी रहने बताएका हुन् । नगर अधिवेशन आउँन दुई दिन बाँकी रहँदा बरालले नगर सभापतिको उम्मेद्वारको लाइनमा आँफूलाई फरक ढंगबाट उभ्याएको दावी गरे । वीपी जयन्तीको अवसर पारेर Read More…

राजनीति

विश्वप्रकाश शर्माले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ, भदौ २४ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने Read More…

राजनीति

विश्वप्रकाशले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै

झापा, भदौ २४ । नेपाली कांग्रेसका यूवा नेता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै छन् । वीपी कोइरालाको १०८औं जन्मजयन्ती  पारेर अब वीपी संग्राहलय सुन्दरीजलमा शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । ‘अहिले साँढे १२ बजे आगामी महाधिवेशनका लागि वीपी संग्रहालय सुन्दरीजलबाट महामन्त्री पदका लागि उम्मेदवारी घोषणा Read More…

राजनीति

एमसिसी सम्झौता विरूद्व झापामा विप्लव नेकपाकाे कोणसभा

झापा , भदौ २४ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा लगायत देशभर एमसिसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। आज झापाको झिलझिलेमा र्‍यालि सहितको कोणसभा गर्दै नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौता खारेजीको माग गरेको हो ।सताक्षीधामको मुलगेटबाट शुरू भएको र्‍यालि मुख्य चोक तथा बजार हुँदै मेन रोडमा आएर कोणसभामा परिणत भएको थियो Read More…

राजनीति

काँग्रेस मेचीनगर सभापतिमा मेचीनगर ५ का वडाध्यक्ष थापामगरको उम्मेद्वारी

मेचीनगर, भदौ २३। नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् । मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् । युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचित थापामगर सरल र मिजासीलो स्वभावका काँग्रेसमा सम्भावना बोकेका नेतामा पर्छन् Read More…

राजनीति

बेरूजु र भ्रष्टाचारका विरूद्व झापामा विप्लव निकट युवा संगठन नेपालकाे विरोध प्रदर्शन

झापा, भदौ २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले झापाको कचनकवलमा बेरुजु तथा भ्रष्टाचारका विरूद्व प्रदर्शन गरेको छ । आज युवा संगठन नेपालकाे आयोजनामा जिल्लाकाे सबैभन्दा बढि बेरुजु रहेकाे कचनकवल गाउँपालिका स्थित चाेक तथा बजारमा नारा जुलुस सहित युवा संगठन नेपालले विरोध प्रदर्शन गरेको हो । गाउँपालिकाकाे मुलगेटबाट शुरू भएको प्रदर्शन Read More…

राजनीति

झापाका एक वडा अध्यक्ष सहित ७ जना एकीकृत समाजबादीमा

झापा, भदौ २२ । झापामा नेकपा एमालेबाट निर्वाचित ७ जना जनप्रतिनिधि नेकपा समाजवादीमा प्रवेश गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार १ जना वडाअध्यक्ष सहित ७ जनाले नेकपा समाजवादीमा सनाखत गरेका छन् । जिल्लामा पहिलो पटक झापा गाउँपालिका–७ का वडा सदस्य इश्वरी दाहालले सनाखत गरेका थिए । उनले सोमवार नै निर्वाचन कार्यालय पुगेर सनाखत Read More…

राजनीति

युवा नेता घिमिरेद्वारा मेचीनगर काँग्रेस सचिवमा उम्मेद्वारी

मेचीनगर, भदौ २० । नेपाली काँग्रेस मेचीनगरको सचिव पदमा युवा नेता मनोज घिमिरेले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । धुलाबारीमा  आज पत्रकार सम्मेलन मार्फत घिमिरेले नगरसचिवको उम्मेद्वारी घोषणा गर्नु भएको हो । मेचीनगर १० धुलाबारीका स्थानीय घिमिरेले काँग्रेसको युवा संघठन नेपाल तरुण दलको नगरसचिवको समेत जिम्मेवारी पुरा गरिसक्नु भएको छ । युवा पुस्तामा लोकप्रिय नेताका रुपमा Read More…

राजनीति

मेचीनगरका पन्ध्रवटै वडामा चुनिए कांग्रेस सभापति

मेचीनगर, भदौ २० । नेपाली कांग्रेसको जारी अधिवेशनबाट मेचीनगरका १५ वटै वडामा सभापित चयन गरिएको छ । धेरै वडामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ । केही वडाको सभापति छान्न कांग्रेसलाई सकस भएको छ । सहमतिको अन्तिम प्रयास विफल भएपछि नेतृत्व छान्न मतदान प्रक्रिया अगाडि बढाउनु परेको छ । मेचीनगरको ५, १३ र १४ नम्बर वडामा सभापति Read More…