काठमाण्डौं, भाद्र ८ । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरण थप जटिल मोडमा पुगेको छ । सञ्चारकर्मी पुडासैनीलाई जीवनत्याग गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका चर्चित सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की’ लाई आज फेरि अदालतमा पेश गरिँदैछ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि Read More…
संघ \संस्था
रविको पक्षमा झापामा आज पनि विशाल प्रदर्शन
झापा, भाद्र ७ । चर्चित सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाको बिर्तामोडमा आज पनि विशाल प्रदर्शन गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा शनिबार झापाको बिर्तामोडमा स्वस्फूर्तरुपमा स्थानीयले ¥याली निकालेका हुन् ।¥याली बिर्तामोड बजार परिक्रममा गरी मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको थियो ।सञ्चारकर्मी लामिछानेलाई Read More…
खानेपानी गुणस्तर सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
झापा, भाद्र ७ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको गुणस्तर सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पानी सुरक्षा समितिको आयोजनामा खानेपानीको सभाहलमा शनिबार सम्पन्न १ दिने अभिमुखीकरण कार्यक्रममा उपभोक्त, कर्मचारीलगायतले सहभागी जनाएका थिए । ज्येष्ठनागरिक एवम जग्गादाता कृष्णप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले खानेपानीको गुणस्तर सुधारको लागि सवै सँग Read More…
अध्यक्षमा रमेश
झापा, भाद्र ७ । पाथीभरा टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः रमेश नेपाली चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित भानुटोलमा सम्पन्न दोश्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा नेपाली चयन भएका हुन् । समितिको सचिवमा विवेक बिष्ट तथा कोषाध्यक्षमा शान्ता न्यौपाने चयन भएका छन् । संस्थाका अध्यक्ष रमेश नेपालीको सभापतित्व तथा मेचीनगर–८ का वडा Read More…
रविलाई भेट्न हिरासत पुगे आइजीपी खनाल
काठमाण्डौं, भाद्र ६ । सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का चर्चित सञ्चारकर्मी रवि लामिछाने हिरासतमा छन् । लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार शालिकराम पुडासैनीको जीवनत्यागमा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन् ।पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा लाश भेटिएको थियो । यस घटनामा एकजना नर्स Read More…
ओएसिसको फोटोग्राफि तालिम र प्रर्दशनी हुँदै
झापा, भाद्र ६ । ओएसिस स्डुडियोको आयोजनामा ४ दिवशीय फोटोग्राफि सम्बन्धी तालिम तथा फोटो प्रर्दशनी हुने भएको छ । यही भदौ १४ देखि १८ गतेसम्म काँकरभिट्टास्थित ओएसिस स्डुडियोमा तालिम हुने स्टुडियोका रामचन्द्र पौडेलले बताए । उनका अनुसार तालिममा सहभागीबाट तालिम कक्ष र बाहिरी वातावरणमा खिचिएका उत्कृष्ट तस्वीरहरुलाई भदौ २० गते काँकरभिट्टा बस पार्कमा प्रर्दशन गरिनेछ Read More…
लामिछानेको निःशर्त रिहाईको माग गर्दै झापामा वृहत प्रदर्शन
झापा, भाद्र ५ । चर्चित सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाका विभिन्न स्थानमा आज पनि वृहत प्रर्दशन भएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा बिहीबार झापाको विभिन्न स्थानमा स्वस्फूर्त रुपमा स्थानीयले र्याली निकालेका हुन् । झापाको बिर्तामोड र दमकमा स्थानीयले बिहीबार पनि स्वस्फूर्त र्याली Read More…
लामिछाने पत्नी निकिताको जाहेरी लिन प्रहरी द्वारा अस्विकार
काठमाण्डौं, भाद्र ४ । चर्चित सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ । सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का रवि लामिछानको मुद्दामा विधुतीय प्रमाण किर्ते गर्नेहरुविरुद्ध काठमाण्डौंस्थित टेकुको महानगरीय प्रहरी परिसरमा जाहेरी दिन गएकी पौडेललाई प्रहरीले जाहेरीका लागि चितवन जान सुझाव दिएको Read More…
लामिछानको मुद्दामा विधुतीय प्रमाण किर्ते गर्ने विरुद्ध श्रीमती निकिताले जाहेरी दर्ता गर्दै
काठमाण्डौं, भाद्र ४ । सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का चर्चित सञ्चारकर्मी रवि लामिछानको मुद्दामा विधुतीय प्रमाण किर्ते गर्नेहरुविरुद्ध काठमाण्डौंस्थित टेकुको महानगरीय प्रहरी परिसरमा जाहेरी दर्ता हुने भएको छ । लामिछानेकी श्रीमती निकिता पौडेलले बिहीबार जाहेरी दर्ता गर्ने भएकी हुन् । पुडासैनी आत्महत्यामा मुछिएका लामिछानेविरुद्ध साउन ३० गतेबाट लागू हुने गरी अनुसन्धानका Read More…
रवि लामिछाने हिरासतमै रहने, पुन ५ दिन म्याद थप
काठमाण्डौ, भाद्र ३ । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित पक्राउ परेका तीनजनाबारे अदालतको अर्को आदेश आएको छ । प्रारम्भीक रुपमा बयान लिने क्रम सकिएको तर थप अनुसन्धान नसकिएको भन्दै थप ५ दिन थुनामा राख्न भएको छ । यो भन्दा पहिले पनि उनीहरुलाई ५ दिन दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । जिल्ला अदालत चितवनले मंगलबार रविसहित Read More…









