बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले तीन विषयमा लेखनवृत्ति घोषणा गरेको छ । आज संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठककोे स्मृतिमा स्थापित लेखनवृत्तिका लागि आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरिएको हो । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रमा दाहाललाई आज पहिलो लेखनवृत्ति प्रदान गर्दै प्रेस चौतारी झापाले ६/६ महिनामा प्रदान Read More…
संघ \संस्था
प्रेस चौतारीले स्थापना गरेको लेखनवृत्ति पत्रकार रमा दाहाललाई प्रदान गरिने
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति कान्तिपुर टिभीमा झापाबाट कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपाल झापाको आज बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो । गत साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको Read More…
फोनिजको २६औं स्थापना दिवस सम्पन्न
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । सो अवसरमा फोनिज झापा जिल्ला शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न गर्यो।कार्यक्रममा मिडियाले आदिवासी जनजातिहरूको सवालमा प्राथमिकता दिइरहेको अवस्था र आवश्यकताका विषयमा केन्द्रित छलफल भएको थियो। फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता र फोनिज संघीय Read More…
बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ । मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले नगद १५ हजार प्राप्त गर्नेछन् । दौड प्रतियोगिताको दोश्रो स्थानमा रिदन विश्वकर्मा र तेस्रो स्थान विप्लव श्रेष्ठले हासिल गरेका थिए Read More…
चुलाचुलीमा सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण
इलाम । “समयमै कार्ययोजना नविकरण गरौं, सामुदायिक वनलाई गतिशील बनाऔं” भन्ने मूल नारासहित सामुदायिक वन दिवस २०८२ को अवसरमा इलामको चुलाचुली गाउँपालिका–१ स्थित कमल सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कमल सामुदायिक वनको आयोजनामा र सब–डिभिजन चुलाचुलीको समन्वयमा भएको कार्यक्रममा वनका उपभोक्ताहरुको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमअन्तर्गत सामुदायिक वन क्षेत्रभित्र पर्ने किचकन्या खण्ड परिसरमा Read More…
यातायात कार्यालय झापामा सेवाग्राहीलाई सास्ती, कार्यालय सधैं पैसा असुल्न मै व्यस्त
झापा । झापाको विर्तामोड स्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने नागरिक सधैं सास्ती खेप्न बाध्य छन्। अव्यवस्थित लाइन, बिचौलियाको खेलोफड्को, कर्मचारीको ढिलासुस्ती त सामान्यजस्तै भइसकेको यस कार्यालयमा अहिले स्वास्थ्य परीक्षणमा समेत दोब्बर शुल्क असुलिने गरेको गुनासो सेवाग्राहीमा बढ्दै गएको छ। सवारी चालक अनुमतिपत्र लाइसेन्स लिन यातायात व्यवस्था कार्यालय झापा आउने सेवाग्राही बिहान सबेरै लाइन Read More…
मेचीनगर–४ वडा कार्यालयले धमाधम वडाबासीको घर बीमा गर्दै
मेचीनगर । मेचीनगर नगरपालिका–४ वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका एक हजार तीन सय घरधुरीलाई लक्षित गर्दै घर बीमा कार्यक्रम सुरु गरेको छ। बिशेषगरी हात्ती प्रभावित क्षेत्र भित्र पर्ने यस वडामा हात्तीबाट क्षति पुर्याएको, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक तथा वन्यजन्तुजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न घर बीमा योजना लागू गरिएको हो। वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार, बीमा Read More…
हाम्रो नेपाल साकोसले मनायो १३ औं वार्षिकोत्सव
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिकोत्सव बुधबार सम्मान तथा शपथ ग्रहण सहित सम्पन्न गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा दीर्घ सेवा सम्मान, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शाखा प्रमुख, उत्कृष्ट बचत संकलन कर्ता, उत्कृष्ट शाखा तथा सेयर सदस्यका छोरा छोरी मध्ये २०८१ को एस ईईमा उत्कृष्ट Read More…
अग्रज पत्रकार दाहालले सुनाए नयाँ पुस्ताका पत्रकारलाई अनुभव
बिर्तामोड । झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्नो पेशागत अनुभव र प्रेरणादायी भोगाईहरु नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाउनु भएको छ । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रम अन्तर्गत आइतबार उहाँले पत्रकारिता यात्राको सुरुदेखिका जीवन भोगाईहरु सुनाउनु भएको हो । चौतारीको झापा शाखाले गत वैशाखदेखि ‘अग्रजलाई सुनौं’ कार्यक्रमको श्रृंखला चलाउँदै आएको छ । अग्रज Read More…
`डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार´ पत्रकार उद्दव पुरीलाई प्रदान
झापा । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको `डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार´ पत्रकार उद्दव पुरीलाई प्रदान गरेको छ । प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको `डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार´ वितरण समारोहबीच दुईदशक यता कृयाशिल पत्रकार पुरिलाई पुरस्कार वितरण गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक-सम्पादक Read More…










