काँकरभिट्टा । मेचीनगर नगरपालिका वडा नं. ६ ले क्षयरोगीलाई दैनिक एउटा अण्डा खुवाउने भएको छ । आज पहिलो दिन स्वास्थ्य केन्द्रमा क्षयरोगको औषधी सेवन गर्न आएका एक जना विरामीलाई उसिनेको एउटा अण्डा दिएर कार्यक्रमको सूरुवात गरिएको हो । वडा भित्रका सबै क्षयरोगीका लागि दैनिक एउटा अण्डा उसिनेर खुवाउने कार्यक्रम सूरु गरिएको मेचीनगर ६ का वडा Read More…
स्वास्थ्य
मेचीनगरले गर्यो महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान
मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बिगत लामो समयदेखि आफ्नो उर्भर समय युवा अवस्थादेखि ६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरि अहिले अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित खदा ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ । बुधबार नगर Read More…
स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर, ३२५ जनाले लिए सेवा
मेचीनगर । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरमा ३ सय २५ जनाले स्वास्थ्य जाँच गराएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्थाका रूपमा रहेका Read More…
मेचीनगरमा हात्तीपाइले रोग विरुद्ध आमऔषधि सेवन अभियान सञ्चालन
मेचीनगर । मेचीनगरपालिकामा सोमबारबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन । उपप्रमुख उप्रेतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती पाईले Read More…
आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं । आज र भोली देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ । सरकारले बालबालिकामा हुन Read More…
धुलाबारीमा झापा केनल क्लब एण्ड पेट क्लिनीक सुरु
मेचीनगर । कृषकहरुलाई सर्वसुलभ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले मेचीनगर १० स्थित धुलावारीमा झापा केनल एण्ड पेट क्लिनीक सञ्चालनमा आएको छ । धुलाबारी क्याम्पस रोडमा अनुभवी पशु प्राविधिकद्वारा एग्रोभेट सेवासहितको झापा केनल क्लब एण्ड पेट क्लिनीकको भव्य रूपमा समुद्घाटन सम्पन्न भएको हो । विधिवत रुपमा आजबाट आफ्नो सेवा सञ्चालन गरेको झापा केनल क्लब एण्ड Read More…
मेचीनगरमा हात्तीपाईले रोग समाप्त पार्न योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्तीपाईले रोग विरूद्धको आम औंषधी सेवन कार्यक्रम सफल पार्न नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाले आगामी १६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने हात्तीपाईले रोग विरूद्धको राष्ट्रिय अभियानको पुर्व सन्ध्यामा आज नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा Read More…
नेपालको पत्रकारिता दक्षिण एशियामै राम्रो : पूर्वराष्ट्रपति यादव
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकार सहारा उपचार कोष’ मा एक करोड १ लाख ११ हजार १११ रुपैयाँ पुर्याएको छ । पत्रकार महासंघ झापाले ८ बर्षअघि स्थापना गरेको सो पत्रकार उपचार अक्षयकोषको सोमबार एक भव्य समारोहका बीच घोषणा गरेको छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले पत्रकार सहारा उपचार अक्षयकोषको घोषणा गरेका हुन् Read More…
भानु सहकारीको स्वास्थ्य शिविरसहित रक्तदान: ४३५ जनाले लिए सेवा
धुलाबारी । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ६७ औँ राष्ट्रिय सहकारी स्थापना दिवसको अवसरमा भानु बहुमुखी सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रममा ४३५ जनाले सेवा लिएका छन् । धुलाबारी पश्चिम बस स्टेण्ड छेउ संस्था परिसरमा आयोजित रक्तदान कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण Read More…
२२ महिनाको छोरा सिदार्थको उपचारमा आर्थिक सहयोग गर्न बुबा दिपेनले गरे अपिल
मेचीनगर । मेचीनगर – ६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेका हुन् । नेपाल Read More…










