खेलकुद

आयोजक वडा नम्बर ३ सेमीफाइनलमा प्रवेश

झापा, चैत १३ । मेचीनगर ३ स्थित नव ज्योति युवा क्लबको आयोजनामा जारी मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिताको आज भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक वडा नम्बर ३ बिजयी भएको छ । नव ज्योति निमाविको खेल मैदानमा आज भएको पहिलो क्वाटर पाइनल खेलमा वडा नम्बर ५ लाई २–१ को गोल अन्तरले पराजित गर्दै आयोजक वडा नम्बर Read More…

अर्थ

व्यवसायमा सफल हुदै योगेश

झापा, चैत १३ । विगत एक बर्ष अघिदेखी मेचिनगर ६ काँकरभिट्टा स्थित फाईरिङ्ग चोकमा तिन वटा सटर भाडामा लिई योगेश स्टिल एण्ड आल्मुनियम हाउस सञ्चालन गर्दै आएका मेचिनगर ५ का योगेश खवास आफ्नो व्यवसायमा अहिले व्यस्त छन् । पाँच लाख ऋण लिएर सुरु गरेको व्यवसायले एक बर्ष अवधिमा नै तिस लाख बराबरको पुजी बनाउन सफल Read More…

विविध

विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूची काठमाडौं १९ औं नम्बरमा

काठमाडौं, चैत १३ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई सन् २०१९ मा भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ । ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका Read More…

खेलकुद

चेन्नईको लगातार दोस्रो जित, दिल्ली पराजित

काठमाण्डौ, चैत्र १३ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्स विरुद्ध चेन्नई सुपर किङ्स ६ विकेटले विजयी भएको छ । दिल्लीको फिरोज साह कोट्ला मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । जवाफमा चेन्नईले निर्धारित ओभरमा दुई Read More…