अर्थ

सरकारी जागिर खाने सुवर्ण अवसर : सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो

काठमाण्डौं, चैत २२ । सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा भर्ना खुलेको हो । प्राविधिक समूहका विभिन्न ४ पदमा भर्ना खुलेको सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले जनाएको छ । सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा आवेदन दिन ईच्छुकले चैत २४ Read More…

स्वास्थ्य

कतारबाट आयो युगलको उपचारमा सहयोग

झापा, चैत २२ । कतारमा रहेका नेपाली युवाहरुले ईश्वरको परिवारलाई उपचारका लागि सहयोग गरेका छने । कतारबाट दोर्ण बहादुर घर्तीमगर, गोपाल कुञ्जु र नविन बराईलीको टिमले मेचीनगर ८ का आन्द्रमा समस्या भई पिडीत तिन महिने नानी युगल राईको उपचारका लागि तिस हजार आर्थिक सहयोग गरेका छन् । सामान्य आर्थिक अवस्था भएका मेचीनगर ८ का ईश्वर Read More…

खेलकुद

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र

काठमाण्डौं, चैत २२ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको साधारण सभाबाट नेपाल टेलिभिजनका सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षको प्रत्यासी हाम्रो खेलकुद डटकमका सम्पादक प्रकास तिमल्सिनालाई १४ मत अन्तरले पराजित गरेका हुन । कुल ९८ सदस्य रहेको मञ्चको निर्वाचनमा सुवेदीले ५५ Read More…

कला

मेकअप नगरेको भन्दै गाली खाएकी मिस नेपाल सहभागी टप २६ मा

काठमाण्डौं, चैत २२ । चश्मा लगाएकी, मेक अप नगरेकी सहभागी अस्मिता महर्जनको मिस नेपाल अडिसनको भिडियो शुक्रबार बिहान सामाजिक सञ्जालमा चर्चामा आयो। भिडियो सार्वजनिक भएसँगै उनको पक्षमा र सौन्दर्य प्रतियोगिता द हिडन ट्रेजरको विरोधमा विभिन्न टिप्पणी भए। ती सहभागीले आफू कम्प्युटर इन्जिनियरिङ गरिरहेको बताउँछिन्। तर निर्णायकले भने उनले मेकअप नगरेको, चश्माको सट्टा लेन्स नलगाएको भन्दै Read More…

स्वास्थ्य

धुलाबारी जेसीजको रक्तदान कार्यक्रम सम्पन्न

झापा, चैत २२ । धुलाबारी जेसीजले आफ्नो ४०औ स्थापना दिवशको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर १० स्थित धुलाबारी चोक कृषि विकास बैक अगाडी आयोजना भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । धुलाबारी जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग रहेको थियो । मेचीनगर १० Read More…

कला

१५ जना ब्याण्ड सदस्यसहित पोखरामा गुञ्जिँदैछन् प्रमोद

पोखरा, चैत २२ । आज पोखरामा गायक प्रमोद खरेलको विशेष प्रस्तुती हुँदैछ । ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रम अन्तरगत पोखरामा हुने उनको विशेष प्रस्तुतीका लागि प्रमोद पोखरा पुगिसकेका छन् । साँझ ४ बजेदेखि पोखरास्थित सभागृहमा उनको प्रस्तुती हुने आयोजक संस्था एभिन्यू ग्रुप अफ कमर्शले जनाएको छ । उनलाई गायिका मिना निरौला र हाँस्यव्यंगकार मनोज गजुरेलले साथ Read More…

समाचार

चितवनमा एकै परिवारका ३ जनाले गरे आत्महत्या

चितवन, चैत २२ । चितवनमा एकै परिवारका ३ जनाले एकसाथ आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरको शहरी क्लिनिक टोलमा बस्दै आएका एक परिवारका आमासहित २ सन्तानले पनि आत्महत्या गरेका हुन् । मृतकहरुमा अन्दाजी ३३ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३ वर्षीया छोरी विनिता र अन्दाजी ११ वर्षीय छोरा विवेक रहेका छन् । प्रहरीका Read More…

समाचार

आँधीहुरीबाट घरबास गुमाउनेको घर नेपाली सेनाले बनाउने

काठमाण्डौं, चैत २२ । प्रदेश नम्बर–२ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै आँधीप्रभावित घरबारविहीन परिवारलाई हस्तान्तरण गरिनेछ ।सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समितिसँग आँधीपीडितका लागि सरकारको ताजा योजनाबारे बिहीबार Read More…