खेलकुद

आठौंको प्रतियोगिता बुधबारबाट सुरु, विधिवत उद्घाटन बैशाख ५ मा हुने

काठमाण्डौं, चैत २६ । प्रदेश नं. ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका ५ खेलहरु बुधबारबाट सुरु हुने भएको छ । आठौंको उद्घाटन भने बैशाख ५ गते राष्ट्रपतिले गर्ने कार्यातालिका रहेको छ । बुधबार दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस Read More…

खेलकुद

विर्तामोडलाई पराजित गर्दै दार्जिलिङ सेमीफाइनलमा

काठमाण्डौ, चैत २६ । जारी वाइ वाइ पाँचथर गोल्डकप तेस्रो सस्करणमा युनाइटेड दार्जिलिङ सेमीफाइनलमा प्रवेश गरेको छ । विर्तामोड युनाइटेड झापालाई ३-२ गोल अन्तरले हराउँदै युनाइटेड दार्जिलिङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । युनाइटेड दार्जिलिङलाई विजयी बनाउन करन राईले ब्यक्तिगत दुई गोल गरेका थिए । एक गोल भने विर्तामोड युनाइटेडका दिलेन लोत्तामले उपहार स्वरुप Read More…

समाचार

बंशजको आधारमा नागरिकता दिन तत्काल रोक्न सर्बाेच्चको आदेश

काठमाण्डौं, चैत २६ । सरकारले बंशजको आधारमा नागरिकता बितरण गरेपछि निकै आलोचना भईरहेको छ । यसले देशको सूरक्षामा नै खतरा उत्पन्न गराउन सक्ने भन्दै बंशजको आधारमा नागरिकता दिने गृह मन्त्रालयको निर्णयको आलोचना भईरहेको थियो । यसबीचमा बंशजको आधारमा नागरिकता दिन देशभरका जिल्ला प्रशासन कार्यालयमा गहृले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले Read More…

समाचार

उपत्यका सहित देशको विभिन्न स्थानमा विहानैबाट चट्यांङसहित बर्षा, सचेत रहन मौसमविदको सुझाव

काठमाण्डौं, चैत २६ । काठमाडौं उपत्यका सहित देशको विभिन्न स्थानमा आज विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहने जनाएको छ । देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिमका १–२ स्थानहरुमा मेघ Read More…

राजनीति

विवाहको तयारीमा मुख्यमन्त्री राई

काठमाण्डौं, चैत २६ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको आगमनसँगै प्रदेशको राजधानी र नामाकरण टुंगो लाग्ने बताएका छन्। सोमबार एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशसभामा छलफलका क्रममा रहेको राजधानीको नाम र वैशाखभित्रै टुंगो लाग्ने बताए। त्यस्तै कार्यक्रममा मुख्य मन्त्री राईले राजधानी र नामाकरणसँगै प्रदेशवासीमा आफ्नो विवाहमा निम्ता पठाउने समेत बताएकाे खबर गाेरखापत्र दैनिकमा Read More…