काठमाण्डौ, चैत २७ । जारी वाइ वाइ पाँचथर गोल्डकप तेस्रो सस्करणमा विजय युुथ क्लब हेटौडा सेमीफाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले हराउँदै विजय युुथ क्लब प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । विजय Read More…
Day: April 10, 2019
मेची विद्योदयको ४९ औँ वार्षिक उत्सव सम्पन्न
झापा, चैत २७ । मेची विद्योदय प्राथामीक विद्यालयकको ४९ औँ वार्षिक उत्सव बुधवार सम्पन्न भएको छ । विद्यालय परिसरमा सम्पन्न भएको वार्षिकोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय राम कार्की (पार्थ) ले गरेका थिए । वार्षिकोत्वसको अवसर पारेर विद्यालयलाई योगदान दिने विभिन्न व्यक्ति, तथा पुर्व विद्यालयका अध्यक्षहरुलाई सम्मान संगै बृह्त साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । Read More…
५० लाख माग्दै सांसदलाई मार्ने धम्की
झापा, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद राजेन्द्र लिङदेनलाई मार्ने धम्की आएको छ । ५० लाख माग्दै मार्ने धम्की आए पछि उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लाई जानकारी गराएका थिए । एनसेल र नेपाल टेलिकमका दुई फरक नम्बरबाट ५० लाख नदिए ज्यान लिने धम्की सांसद लिङदेनलाई आएको थियो । लिङदेनकै सूचनाका Read More…



