खेलकुद

प्रथम दमक नगर रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

झापा, जेष्ठ १४ । प्रथम दमक नगरपालिका स्कुल स्तरिय रनिङ्ग शिल्ड प्रतियोगिता–२०७६ समापन भएको छ । दमक ६ स्थित सुर्योदय अंग्रेजी पाठशाला परिसरमा मंगलबार आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रतियोगिताको समापन गर्नु भएको थियो । दमक खेलकुद विकास समितिको आयोजनामा यहि जेष्ठ ४ गते देखि दमक नगरमा Read More…

खेलकुद

टुचेलले रोक्लान त नेयमार र एम्बाप्पेलाई ?

एजेन्सी, जेष्ठ १४ । फ्रान्सेली क्लब पीएसजीमा अर्को सिजन क्लबका स्टार खेलाडी नेयमार र एम्बाप्पे रहनेकी नरहने ढुङ्गो नरहेको प्रशिक्षक थोमस टुचेलले बताएका छन् । टुचेलले भर्खरै मात्र पीएसजीसंगको सम्झौता सन् २०२१ सम्म पुर्याएका छन् । पछिल्लो समय दुवै खेलाडी पीएसजी भन्दा बाहिर निस्कन खोजिरहेका टुचेलको बुझाई छ । तर उनले दुवै खेलाडीलाई क्लबमा राख्न Read More…

समाचार

आज शोक बिदा दिने सरकारको निर्णय, सबै शैक्षिक संस्था बन्द

काठमाण्डौं, जेष्ठ १४ । देशभरको ध्यान तान्ने गरी भएको पाँचथर हत्याकाण्डको शोकमा स्थानीय सरकार मिक्लाजुङ गाउँपालिकाले आज मंगलबार शोक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले जेठ ६ गते मिक्लाजुङ–३ आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका सबै शैक्षिक संस्थामा Read More…

खेलकुद

प्रथम मेचीनगर खेलकुद महोत्सव जेष्ठ १५ देखि

झापा, जेष्ठ १३ । मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ । मेचीनगर नगरस्तरीय खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलन आयोजना गरी जेठ १५ गते बुधबारदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको जनाएको छ । नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन Read More…

संघ \संस्था

घुस सहित कर्मचारी रंगेहात पक्राउ

झापा, जेठ १३ । अख्तियारको टोलीले झापास्थित व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई ३५ हजार घुसरकम सहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार दिउँसो कार्यालयबाटै प्रमुख मण्डल र नासु धिमाललाई नियन्त्रणमा लिइएको जनाएको छ । केन्द्रले सञ्चालन गर्ने विभिन्न Read More…

समाचार

विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव

काठमाण्डौं, जेष्ठ १३ । प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको नेपाल बन्दले सोमबार काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा प्रभाव पारेको छ । बन्दले उपत्यकामा आंशिक प्रभाव परेको छ । भने अन्य क्षेत्रमा उपत्यकाको तुलनामा बढी प्रभाव देखिएको छ । बन्दले यातायात, शैक्षिक क्षेत्रमा लगायत जनजिवन कष्टकर भएको छ । भक्तपुरको मालपोत कार्यालय नजिकै सेतो झोलामा फेला Read More…

खेलकुद

झापाली महिला कबड्डी टिमको टुङ्गो

झापा, जेष्ठ १३ । एक नम्बर प्रदेश स्तरिय प्रतियोगितामा सहभागी हुने झापाली महिला कबड्डी टिमको टुङ्गो लागेको छ । भद्रपुर स्थित विरेन्द्र माविमा आईतबार बर्षा राजवंशीको नेतृत्वमा ९ सदस्यिय झापाली टिम छनौट गरिएको थियो । बर्षा संगै टिममा अञ्जली शाह, पुजा राजवंशी, निकिता राजवंशी, सुस्मिता राजवंशी, पुजा राजवंशी ए, रतिका राजवंशी, दिलिसा पौडेल र तिलसा Read More…

खेलकुद

दोस्रो वडा अध्यक्ष कप सम्पन्न

झापा, जेष्ठ १२ । मेचीनगर वडा नम्बर ६ को आयोजनामा आयोजित दोस्रो वडा अध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता आइतबार फुटबल र क्रिकेट खेलका फाईनल खेलहरु आयोजना गरी सम्पन्न भएको छ । फुटबल खेलको फाईनल खेलमा अरुणोदय मावि विजयी भएको छ । अरुणोदयले नर्थ प्वाईन्ट माविलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । अरुणेदयको जितका Read More…

खेलकुद

पल्सर स्पोर्टस अवार्ड असार १७ गते

काठमाण्डौं, जेष्ठ १२ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १६ औं संस्करण असार तेस्रो साता हुने भएको छ । नेपाल खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड असार १७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने जानकारी आयोजकले दिएको हो । पत्रकार सम्मेलनमा मञ्च र अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको Read More…

समाचार

धरानमा दिउँसै लुटेरा

सुनसरी, जेष्ठ १२ । धरानमा दिउँसै गोली हानेर एक जना कर्मचारी लुटिएका छन् । जीवन विकास संस्था नामको बित्तिय संस्थाका कर्मचारीलाई गोली हानी सक्त घाईते बनाई लुटेराले तीन लाख नगद लुटेका छन् । गोली लागेर कर्मचारी शम्भुप्रसाद गच्छदार घाईते भएको प्रहरीले जनाएको छ । रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली हानेर पैसा लुटेर फरार Read More…