काठमाण्डौं, जेष्ठ २६ । भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगितामा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । फाइनलमा सुनसरीको इटहरी उपमहानगरपालिका ५ का आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पाका आयुष केसी भने चौथो भएका छन् । गत फेब्रुअरी ९ बाट Read More…
Day: June 9, 2019
पाञ्चायन फुटबल क्लब फाईनलमा प्रवेश
झापा, जेष्ठ २६ । प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत आइतबार भएको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको अन्तिम सेमीफाईनल खेलमा पाञ्चायन फुटबल क्लबले आयोजक रेड स्टार फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । जित संगै पाञ्चायनले मंगलबार उपाधिका लागि बिर्तामोडको पूर्वेली युथ क्लब संगको Read More…
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र
काठमाण्डौँ, जेष्ठ २६ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् । खड्काको पक्षमा २१८ मत खस्दा लामिछानेलाई १६१ मत परेको थियो । उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती २४३ मत प्राप्त गरेर विजयी भइन् । त्यस्तै उपाध्यक्षमा नै सानुकुमार ताम्राकार Read More…
सारेगमपको ताज कस्ले पहिरेला? आज प्रीतम र आयुषको भाग्य फैसला हुँदै
काठमाण्डौँ, जेष्ठ २६ ।भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनल आज हुदैछ । विनरका लागि नेपालका दुई बालकले पनि प्रतिस्पर्धा गर्दैछन् । जसमा सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रीतम आचार्य र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पाका आयुष केसी रहेका छन् । प्रतियोगितामा भारतभरिका कुल २० हजारभन्दा बढी बाल प्रतिभालाई Read More…




