खेलकुद

राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने तयारी

काठमाण्डौं, अषाढ २२ । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् ।युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले उनलाई ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्ने तयारी गरेका छन् ।गएको असार ९ गते निवर्तमान सदस्य सचिव केशव कुमार बिष्टको ४ वर्षे कार्यकाल समाप्त भएपछि सदस्य सचिवको पद रिक्त थियो Read More…

विविध

मौसमविद् भन्छन् अझै केहि दिन मनसुन सक्रिय हुँदैन, यस्तो छ कारण

काठमाण्डौँ, अषाढ २२ । असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन् । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताउनुभयो । मनसुन Read More…

शिक्षा

एसईई पूरक परीक्षाको मिति सर्यो, (तालिकासहित)

काठमाण्डौं, अषाढ २२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको मिति सारिएको छ ।यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आईतवार सरेको नया परीक्षा तालिका सार्वजनिक गरेको छ । २०७५ चैतमा सञ्चालित एसईई परीक्षामा Read More…

कला

‘मिस टिन भारत’को उपाधि नेपाली चेली निकितालाई

काठमाण्डौं, अषाढ २२ । भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस टिन भारत २०१९’ को उपाधि नेपाली चेली निकिता थापा मगरले जितेकी छिन् ।निकिताले भारत भरीबाट छनौट भएर आएका २९ प्रतिस्पर्धिलाई पछि पादै ‘मिस टिनको उपाधि जितेकी हुन् । निकिता झापाको मेचीनगर– ६ काकरभिट्टाकी स्थाइ बासिन्दा हुन । उनी काँकरभिट्टा उच्च मावि कक्षा १२ व्यवस्थापन Read More…

राजनीति शिक्षा

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले ‘छौडा’ लेखेपछि सुदेस पराजुलीको कटाक्ष अरु कसकसले गरे आलोचना ?

काठमाण्डौ, अषाढ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको ट्वीट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनले बिहानै आक्रोसित हुँदै ट्वीटरमा लेखेका छन् ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन् दुःख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’ उनको यो ट्वीटमा प्रतिक्रिया जनाउदै सत्ता Read More…