झापा, श्रावण ६ । मदन भण्डारी स्पोट्र्स एकाडेमी झापाको अध्यक्षमा चन्द्र प्रसाई चयन भएका छन् । बिर्तामोडको आदर्श ब्याङ्कवेट मा सम्पन्न एकाडेमीको बिस्तारित भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यमा ज्ञानेन्द्र राई, सचिब दिपक बराल, सहसचिब डिगेन रिजाल, कोषाध्यक्षमा रोजिना पाण्डे रहेका छन् । त्यसै गरी सदस्यमा गंगाबहादुर खड्का, रोशन लामा, सन्तोष भुजेललगायत Read More…
Day: July 22, 2019
निर्माण कार्य रोकिएको रङ्गशालाको काम पुनः शुरु हुने
चितवन, श्रावण ६ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माण कार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । सीताराम कट्टेल ९ध्रुर्मुश० ९कुञ्जना घिमिरे० सुन्तली फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माण थालिएको Read More…
उत्तर कोरियाको आमनिर्वाचनमा किमले पाए ९९.९८ प्रतिशत
काठमाण्डौं, श्रावण ६ । उत्तर कोरियामा आइतवार भएको आमनिर्वाचनमा देशका नेता किम जोङ–उनले लगभग शतप्रतिशत मत पाएका छन् । तर पर्यवेक्षकहरूका अनुसार, चुनावमा अर्को कुनै पनि उम्मेदवार र प्रतिद्वन्द्वी नभएकाले उत्तर कोरियाको चुनाव देखावटी मात्र भएको बताएका छन् । आइतवार भएको चुनावमा ९९।९८ प्रतिशत मतदान भएको छ र यो सन् २०१५ को तुलनामा ०।०१ प्रतिशत Read More…
विपि स्मृतिमा रक्तदान कार्यक्रम
झापा, श्रावण ६ । ३७ औं बिपि स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस मेचीनगर वडा नं. ७ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।संविधान सभा सदस्य तथा नेपाली काँग्रेस महासमिति सदस्य उषा गुरुङको प्रमुख अतिथ्यता रहेको कार्यक्रमको उद्घाटन रक्तदान गर्दै नेपाली काँग्रेस मेचीनगर ७ का सभापति कञ्चन बरालले गरेका थिए । इटाभट्टा चोकमा सम्पन्न रक्तदान Read More…
बोलबम सुरु, देशभरका शिवालयमा भक्तजनको भीड
काठमाण्डौँ, श्रावण ६ । श्रावण महिना बोलबमको महिना । आजा श्रावण महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । श्रावणे सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । भक्तजन भने बिहान Read More…





