राजनीति

योगेश भट्टराई पर्यटन मन्त्रीमा नियूक्त, ४ बजे सपथ ग्रहण

काठमाण्डौं, श्रावण १५ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने स्रोतले Read More…

विविध

सर्पले डसेको झोकमा सर्पलाई दाँतले चपाएपछि….

काठमाण्डौं, श्रावण १५ । विश्वमा मान्छे नै हो जो अनेक थरी कुराहरु गर्न मन पराउँछ । यस्तै आफुलाई सर्पले डसेको झोकमा एक व्यक्तिले उल्टै सर्पलाई टोकेका छन् । यो घटना छिमेकी मुलुक भारतको गुजरातस्थित महिसागर जिल्लामा भएको हो । जहाँ मान्छे र सर्पबीच टोकाटोक भएको थियो । गएको शनिबार एक जना मानिसलाई सर्पले खेतमा डस्यो Read More…

राजनीति

अमेरिकालाई टेरेन उत्तर कोरियाले; गर्यो दुई बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण

काठमाण्डौं, श्रावण १५ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै त्यहाँको समाचारसंस्था योन्हापले जनाएको छ । सैनिक अधिकारीलाई उद्धृत गरिएको उक्त संस्थाको समाचारमा होदो प्रायःद्वीपबाट स्थानीय समयानुसार बुधवार बिहान उक्त प्रहार गरिएको उल्लेख छ । उत्तर कोरियाले अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । जापानका रक्षामन्त्रीले Read More…

स्वास्थ्य

आज श्रावण पन्द्र खिर खाने दिन, खिरको फाईदा यस्तो छ

काठमाण्डौं, श्रावण १५ । परम्परादेखि नै असार १५ मा दहीच्युरा र श्रावण १५ मा खिर खाने सामाजिक मान्यता नेपाली समाजमा चलि आएको छ । दहीच्युरा खाएको एक महिनापछि आज श्रावण १५ मा खिर खाने चटारोले छुन्छ । कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर Read More…

समाचार स्वास्थ्य

धाराको पानी छोएको भन्दै दलित महिलालाई अभद्र ब्यवहार

काठमाण्डौं, श्रावण १५ । धाराको पानी छोएको भन्दै दलित महिलालाई गैरदलित महिलाले अभद्र ब्यवहार गरी घाईते बनाएको घटना सार्बजनिक भएको छ । दैलेख जिल्ला नारायण नपा वडा नं. १० भवानीमा सार्वजनिक धारामा पानी भरेको प्लाष्टिकको ड्रम छोएको निहुँमा दलित महिलालाई गैरदलित महिलाले धारिलो हसिया प्रयोग गरी घाईते बनाएकी हुन् । घटनालाई सामान्य रुपमा मिलाउन खोजेको Read More…

राजनीति

विप्लवको बन्दले जनजीवन प्रभावित

काठमाण्डौं, श्रावण १५ । काठमाण्डौंका ब्यूरो इन्चार्ज माइला लामालगायत आफ्ना कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले गरेको रामेछाप र दोलखाका साथै साविकको बागमती र नारायणी अञ्चलमा पर्ने जिल्ला बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ। विप्लवका कार्यकर्ता तोडफोड र आगजनीमा उत्रिन सक्ने डरले उपत्यका भित्र सामान्य सवारी साधान चले पनि बाहिरी जिल्लामा यातायातका साधन प्रभावित Read More…