विविध

भारतसंग पाकिस्तान रुष्ट, आफ्नो एयरस्पेस भएर उड्न दिएन भारतीय विमान

काठमाण्डौं, श्रावण २३ । जम्मु–कश्मीरमा भारत सरकारद्वारा धारा ३७० का प्रावधान हटाए पछि भारत र पाकिस्तान बिच सम्बन्ध चिसिएको छ । पाकिस्तानले बुधवार भारतसँग कूटनीतिक सम्बन्ध घटाएको केही बेरपछि नै आफ्नो एयरस्पेसलाई पनि आंशिक रूपमा बन्द गरिदिएको छ । यसबाहेक विदेशी विमानहरूलाई पाकिस्तानमाथि उड्दा उड्डयन उचाइ पनि बढाएको छ । एयरलाइन्सका हवाई मार्गहरूलाई पनि परिवर्तन Read More…

खेलकुद

नेयमार माथि मड्रिडको रुचि

काठमाण्डौं, श्रावण २३ । ब्राजिल तथा पेरिस सेन्टजर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारमाथि रियल मड्रिडले रुचि देखाएको छ ।सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी ११८ पाउण्डमा पीएसजीमा अनुबन्ध भएका नेयमारलाई मड्रिडले आफ्नो क्लबमा आबद्ध गराउने ईच्छा ब्यक्त गरी रहेको छ ।पछिल्लो समय नेयमारले पीएसजीमा सक्रियता कम गरे संगै स्पेनीस क्लब तथा पूर्व क्लब बार्सिलोना जाने हल्लाले Read More…

अर्थ

सुनको मुल्य अहिले सम्मकै उच्च, आज कति छ ?

काठमाण्डौं, श्रावण २३ । नेपाली नारीहरुको महान् चाड तिज नजिकिए संगै सुनको मूल्य निरन्तर आकाशिदै गई रहेको छ । आज विहिबार सुनको मूल्य हाल सम्मकै उच्च रुपैँयामा कारोबार भैरहेको छ । बुधबार बढेर ६९ हजार पाँच सयरूपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार पाँच सय रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी Read More…