खेलकुद

समाजसेवी भट्टराईले बाडे खेल सामाग्री

झापा, श्रावण ३० । समाजसेवी महेन्द्र भट्टराईले सानु केर्खा युवा क्लबलाई खेल सामाग्री प्रदान गरेका छन् । कमल ३ सानु केर्खामा एक कार्यक्रमका बीच बिहिबार क्लबलाई उक्त खेलकुद सामाग्री वितरण गरेका हुन। भट्टराईले सानो केर्खा युवा क्लबलाई २१ थान फुटबल जर्सी वितरण गरेका हुन। सो अवसरमा बोल्दै भट्टराईले युवाहरुलाई खेलकुदमा प्रेरित गर्ने उद्देश्यका साथ खेलकुद Read More…

विविध

शालिकराम मृत्यु प्रकरणमा चर्चित पत्रकार रवी लामिछाने पक्राउ

काठमाण्डौं, श्रावण ३० । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका चर्चित पत्रकार रवी लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लामिछानेलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाण्डौंले लामिछानेलाई पक्राउ गरेको गरिएको जनाएको छ । लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् । पत्रकार Read More…

संघ \संस्था

भ्रष्टाचार गरेको भन्दै वडाध्यक्षलाई कार्यकक्षमै कालोमोसो र जुत्ताको माला

काठमाण्डौं, श्रावण ३० । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् । भ्रष्टाचार र अनियमितता गरेको भन्दै केही युवाले कालोमोसो लगाएर आइन्द सच्चिन भन्दै चेतावनी दिदै भागेको वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए । बिहीवार वडा कार्यालय ज्यामरुककोटमा ‘३–४ जना युवाहरु आएर कालोमोसो लगाउदै वडा अध्यक्षको मोबाइल Read More…

विविध

आज रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाइँदै

काठमाण्डौ, श्रावण ३० । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक Read More…

विविध

रवी लामिछाने प्रहरीको फन्दामा

काठमाण्डौं, श्रावण ३०। पत्रकार शालिकराम पुडासैनीलाई मर्न वाध्य बनाइएको भन्दै चर्चीत पत्रकार रवी लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् । मृत्युअघि शालिकरामले रेकर्ड गराएको भिडियो सार्वजनिक भएपछि रवी लामिछाने र यस पक्ररणमा संलग्न अन्यलाई समेत पक्राउ गर्न ब्यापक आवाज उठीरहेको छ । यसैबीच, नेपाल प्रहरीले पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान Read More…