विविध संघ \संस्था

रवि लामिछानेको पक्षमा चितवनमा चर्को नाराबाजी र प्रदर्शन, पाँच पक्राउ

चितवन, श्रावण ३१।  न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न माग गर्दै चितवनमा प्रदर्शन भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । टेलिभिजनकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै उनका समर्थकले चितवनमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले चर्को नाराबाजी गर्दै रविलाई तत्काल रिहा गर्न Read More…

शिक्षा

घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ पक्राउ

काठमाण्डौं, श्रावण ३१। घुस रकमसहित एक सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् । उनीहरुले शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत लिएको ६५ हजार घुस रकमसहित बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ Read More…