झापा, भाद्र २ । कचनकवल गाउँपालिका एक विद्यालय, एक संकायको निर्णयबाट पछि हटेका छ । अनेरास्ववियु, नेवि सङ्घ र अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी सङ्गठनले तालाबन्दीदेखि शैक्षिक हडतालसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै गाउँपालिका आफ्नो निर्णय सच्याउँदै पछि हटेका हो । गाउँपालिकाका अध्यक्ष अञ्जार आलम सहित जनप्रतिनिधि, शिक्षक र संयुक्त विद्यार्थी सङ्गठनका प्रतिनिधिहरु सहितको संयुक्त बैठक पछि Read More…
Day: August 19, 2019
शालिकराम घटना अब सिआइबीको जिम्मामा
काठमाण्डौं, भाद्र २ । अहिले चर्चामा रहेको पत्रकार शालिकराम पुडासैनी जीवनत्याग काण्ड थप गहिराइमा पुग्ने देखिएको छ । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा फेला परेका पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीले पाएको छ ।तर, प्रहरीले रिपोर्टमा के छ भन्ने सार्वजनिक गर्न मानिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भन्नुभयो, ‘पोस्टमार्टम रिपोर्ट प्राप्त Read More…


