झापा, भाद्र ३१ । जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्व नजिकीए संगै सुरक्षा व्यावस्थामा उच्च सतर्कता अपनाएको जनाएको छ । नजिकै आइरहेको बडादशैँ, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले एक हजार २ सय ३५ प्रहरी परिचालन गरेको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार Read More…
Day: September 17, 2019
दशैंका लागि असोज १० गतेबाट नयाँ नोट
काठमाण्डौं, भाद्र ३१ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई दशैं र तिहारका लागि असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने छ । एक साता छिटो नयाँ नोट लिएपनि Read More…
राजेशपायलको घरमा आगलागी, अवार्डहरु जलेर ध्वस्त
काठमाण्डौं, भाद्र ३१ । नेपाली संगीत क्षेत्रका चर्चित कलाकार राजेश पायल राईको घरमा सोमबार साँझ आगलागी भएको छ । आगलागीको कारण उनले जितेका सबै अवार्ड , प्रमाणपत्र र मायाको चिनोहरु जलेर ध्वस्त भएका छन् । एउटा कलाकारका लागि दर्शकहरुको माया सबैभन्दा ठुलो हुन्छ । तथापी आफुले गरेका कामहरुको प्रशंसा गरेर दिईएका अवार्डहरु ती कलाकारहरुका लागि Read More…
८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण , सबै यात्रु सुरक्षित
काठमाण्डौं, भाद्र ३१ । निरन्तरको भारी बर्षा भईरहेको समय खराब मौसमको कारण काभ्रेपलाञ्चोकमा एकै पटक ८ वटा हेलिकप्टरको आकस्मिक अवतरण गरिएको छ। सोलुखुम्बुको लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेका ती हेलिकप्टर पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो । सबै हेलिकप्टरमा विदेशी पर्यटकहरु रहेको र उनीहरु सबै सकुशल Read More…




