राजनीति शिक्षा

नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै अनेरास्ववियूले गर्‍यो विरोध

काठमाडौं, कात्तिक २० । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले सडकमानै उत्रेर सो कार्यको बिरोध गरेको छ । कब्जाको शैलीमा नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै अनेरास्ववियूले बुधबार विरोध र्‍यालीको आयोजना गरेको हो । प्रदर्शनमीमार्गबाट सुरू भएको र्‍याली बागबजारको मुखमा पुगेर कोणसभामा परिणत भएका थियो Read More…

अर्थ स्वास्थ्य

बेस्राको घर बनाइदिने सांसद बानियाको घोषणा

झापा, कात्तिक २० । आर्थिक अवस्था कमजोर त्यसमाथी ब्लड प्रेसर र पक्षघातको बिरामी अनि आफ्नो नाममा एक भित्ता जमिन पनि नहुँदा जिवनयापन धेरै दुःख र कष्टकर हुन्छ । यहि दुःख र कष्ट भोग्दौ आएका छन् कचनकवल गाँउपालिका वडा नम्बर ६ निवासी नारायण बेस्रा । एक कार्यक्रमका बिच बेस्राको यो दुःख लाई आत्मासाथ गर्दै प्रदेश सभा Read More…

विविध

बुहारीलाई बोक्सीको आरोप लगाउने ससुरा फरार

पाँचथर, कात्तिक २० । पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताइन् । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताइन् । कुटपिटपछि ससुराले डाम्नलाई फलाम Read More…

अर्थ विविध

कृषकलाई आलुको बीउ वितरण

झापा, कात्तिक २० । झापाको कमल गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन आज एक कार्यक्रमका बीच कृषकलाई आलुको बीउ वितरण गरिएको छ । कमल गाउँपालिका २ स्थित आईपीएम कृषि सहकारी सस्थाको आयोजना तथा कमल गाउँपालिका, कारितास नेपाल र कृषि ज्ञान केन्द्र झापाको सहयोगमा १ सय २५ जना कृषकलाई जनही ५० केजी आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण Read More…

खेलकुद

मोलवे असामलाई पराजित गर्दै आर्मी सेमीफाइनलमा प्रवेश

झापा, कात्तिक २० । जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको बुधबार भएको तेस्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौंले मोलवे एफसी असाम (भारत)लाई पराजित गरेको छ । यो जित संगै आर्मीले अन्तिम चारको यात्रा तय गरेको छ । विर्ताबजार स्थित झापाको डोमालाल राजवंशी रंगशालामा जायोन स्पोट्स क्लब द्वारा सञ्चालित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मोलवे एफसी असामलाई Read More…