समाचार

प्रदेश प्रमुख प्रसाईलाई गृहनगरमा भब्य सम्मान

झापा, कात्तिक २४ । प्रदेश नम्बर ३ प्रमुख माननिय बिष्णु प्रसाद प्रसाईलाई गृह नगर मेचीनगर नगरपालिकामा भब्य सम्मान गरेका छन् । आईतबार साझ प्रदेश प्रमुख प्रसाईको निजि निवासमा नै पुगेर माननिय, जनप्रतिनिधिलगायत मेचीनगर सहित झापा जिल्ला भरिबाट सयौंको संख्यामा उपस्थिति भई फुलको माला, खदा र अबिर पहिर्याई स्वागत तथा सम्मान गरेका थिए । राष्ट्रपति विद्यादेवी Read More…

खेलकुद

खेलकुद संयोजकमा मेचे

झापा, कात्तिक २४ । केन्द्र, प्रदेश, जिल्ला, संगै स्थानिय स्तरबाट खेलकुदको विकास र विस्तार गर्न नगरपालिका/गाउँपालि तथा वडामा समेत समिति गठन गरी स्थानिय स्तरबाट पनि खेलकुद गतिविधि अगाडी बढाउने निति अनुसार मेचीनगर नगरपालिकाले पनि नगर खेलकुद विकास समिति संगै वडामा पनि खेलकुद विकास समिति गठन प्रक्रिया अगाडी बढाएको छ । यसै अनुरुप मेचीनगर नगरपालिका वडा Read More…

कला

नेवा दे दवू झापाको नेवा साँस्कृतिक कार्यक्रम सम्पन्न

झापा, कात्तिक २४ । नेवार समुदायको संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले धुलाबारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा बृहत नेवाः संस्कृति कार्यक्रम सम्पन्न भएको छ । नेवा दे दवू झापाको आयोजनामा सम्पन्न कार्यक्रममा जातिय कला, संस्कार र संस्कृति झल्कने खालका एकल तथा सामूहिक नृत्य, तथा संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रोजेक्ट बाजा नेपालको ख्याती Read More…

संघ \संस्था

मेचीनगर लायन्सले गर्‍यो केन्द्रीय टोलीलाई विदाई

झापा, कात्तिक २४ । लायन्स क्लब अफ मेचीनगरले भारतको सिलिगुडी प्रस्थान गरेका क्लबका नेपालस्थित केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई काँकरभिट्टाबाट स्वागतसहित विदाई गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५–ए वान, एमडी ३२५, नेपाल एल।वाई २०१९–२०२० को दोस्रो क्याबिनेट बैठकमा भाग लिने टोलीका ३ सयजनालाई विदाई गरिएको हो । क्लबका चार्टर प्रेसिडेन्ट शंकर थापाको अध्यक्षतामा भएको Read More…