झापा, कात्तिक २५ । कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा मेचीनगरका अगुवा नागरिकहरुले काँकरभिट्टमा सोमवार प्रदर्शन गरेका छन् । नागरिक समाज काँकरभिट्टाको आयोजनामा भएको बिरोध ¥यालीमा स्थानिय नागरिक अगुवा, बिभिन्न दलका प्रतिनिधि, पत्रकार, र सर्वसाधरणहरुको बाक्लो उपस्थिति रहेको थियो । जुलुशको अगुवाई स्थानिय नागरिक अगुवा नेता डिल्लीराम घिमिरे, नेत्र कार्की , भुपाल Read More…
Day: November 11, 2019
चर्च ब्वाइजलाई पराजित गर्दै आर्मी च्याम्पियन
झापा, कात्तिक २५ । विभागीय टिम त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको च्याम्पियन बनेको छ । चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । जायोन स्पोर्टस् क्लब बिर्तामोडको आयोजनामा झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाईनल खेलमा चर्च ब्वाइजलाई २–० गोल अन्तरले स्तब्ध पार्दै आर्मीले यो सिजनको Read More…
नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै विद्यार्थीले गरे मेची पुलमा विरोध
झापा, कात्तिक २५ । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा काँकरभिट्ट मावि र क्याम्पसमा अध्यायनरतहरुले नेपाल र भारत जोडिएको झापाको काँकरभिट्टा स्थित मेची पुलमा सोमवार बिहान प्रदर्शन गरेका छन् । काँकरभिट्टा मावि र क्यम्पसका विद्यार्थीहरुको संयुक्त आयोजनामा भएको प्रदर्शनमा करिब २०० को संख्यामा विद्यार्थी तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भारतीय बिस्तारवाद Read More…
सीमाबारे सेनाको चासो, प्रधानमन्त्री जंगीअड्डामा
काठमाडौं, कात्तिक २५ । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाएका हुन्। नेपाली भूभागमा Read More…
आज उपाधि भिड्न्त; चर्च ब्वाईजले आर्मीको सामना गर्दै
युवराज आचार्यझापा, कात्तिक २५ । जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनल आज । उपाधि रक्षाका लागि चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दै छ । जायोन स्पोर्टस् क्लब बिर्तामोडको आयोजनामा झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार (आज) हुने फाईनल खेलमा दुवै टोलीले गोल्डकपको उपाधि आ–आफ्नो टिमले जित्ने दाबी गरेका छन् । Read More…





