राजनीति

मिचिएको भुभाग फिर्ता ल्याउन सरकारले कूटनीतिक पहल नगरेको कांग्रेस सभापति देउवाको आरोप

विराटनगर, मंसिर १० । पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अतिक्रमति लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ताका लागि वर्तमान सरकारले कूटनीतिक पहल नगरेको आरोप लगाउनु भएको छ । आज विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले अतिक्रमित जमिन फिर्ता गराउन सबैको अभूतपूर्ण समर्थन रहेपनि सरकारले भूमि फिर्ता गराउन पहल नगरेको आरोप लगाउनु भएको हो Read More…

स्वास्थ्य

प्रधानमन्त्री ओली अस्पाताल भर्ना, एपेन्डिसाइटिसको अप्रेसन

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सुरु भएको छ । एपेन्डिसाइटिस भएपछि उहाँलाई मंगलबार बिहान टिचिङ हस्पिटलको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो । डा रमेश सिंह, दिव्या सिंह लगायतको टोलीले प्रधानमन्त्रीको अप्रेसन सुरु गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक्कासी पेट दुख्न समस्या देखिएपछि प्रधानमन्त्रीलाई अस्पताल Read More…

स्वास्थ्य

मेडिसिटी अस्पतालका डाक्टर बलात्कार आरोपमा समातिए

काठमाडौं, मंसिर १० । उपचार गर्न आएकी युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको मेडिसिटी अस्पतालका चिकित्सक राहित कुमार झा पक्राउ परेका छन् । सो अस्पताल गैरआवासीय नेपाली उपेन्द्र महतोको लगानीको हो । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झालाई सोमबार अपरान्ह अस्पतालबाटै समातेको हो । झाले आइतबार नियमित स्वास्थ्य जाँचमा आएकी एक युवतीमाथि अस्पतालकै कोठामा बलात्कार Read More…

अर्थ

प्याजको मूल्य एकै वर्षमा पाँच सय प्रतिशतले महँगो, अझै बढ्न सक्ने

काठमाडौं, मंसिर १० । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ Read More…

अर्थ

कृषि विकास बैंकका कर्मचारीले दुईवटा नागरिकता बनाएर ३४ करोड ठगी

काठमाडौं, मंसिर १० । कृषि विकास बैक शाखा अधिकृतले बेग्ला बेग्ने दुई वटा नागरिकता बनाएर आफै कार्यरत बैकमा करोडौ रकम ठगी गरेको खुलासा भएको छ । कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदारप्रसाद गौतमले आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बन्दै ठगी गरेको रहस्य खुलेको छ । उनले तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए Read More…