खेलकुद शिक्षा

एसबी निकेतनमा ५१ वटा इभेन्ट प्रस्तुत

झापा, मंसिर २८ । मेचीनगर–१ स्थित एसबी निकेतन अंग्रेजी विद्यालयले शुक्रबार बृहत खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । सो विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङले गरेका थिए । कार्यक्रम उद्घाटनका क्रममा प्रमुख अतिथि तामाङले विद्यार्थीका अन्र्तनिहीत खेल प्रतिभा प्रस्फुटन गराउन खेलकुद कार्यक्रमले सघाउ पुर्याउने बताए । सो Read More…

विविध

मौसम पूर्वानुमानः आज देशभर वर्षा र हिमपात

काठमाडौं, मंसिर २८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको Read More…

समाचार

धनुषामा शक्तिशाली बम विस्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा, मंसिर २८ । धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी अधिकृत सहित ३ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो। यस्तै Read More…

विविध संघ \संस्था

द लिडर शो प्रसारण हुँदै, रबि लामिछाने प्रस्तोता

काठमाडौँ, मंसिर २७। नेपालमा विभिन्न सांगीतिक तथा डान्सिङ्ग रियालिटी शोहरुको आयोजना हुदै गर्दा अर्को एक पृथक खालको रियालिटी शो संचालनमा आउने भएको छ। न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ ‘द लिडर’ प्रशारण हुने भएको छ । काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ शोको घोषणा गरिएको हो । देशमा नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिको खोजी Read More…

विश्व

दुलहीलाई बिहे गराउने पण्डितले नै भगाए

काठमाडौं, मंसिर २७ । भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् । मध्यप्रदेशको विदिशा जिल्लामा रीनाले एक युवकसँग बिहे गर्न लागेकी थिइन् । त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज Read More…

संघ \संस्था

खानेपानीमा लोकतान्त्रिक प्यानल विजयी

झापा, मंसिर २६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा जलकुमार गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । काङ्ग्रेस निकट गुरुङले प्रगतिशील समूहका उमेद्वार ज्ञानुराम प्रसाईलाई दोब्बर मत अन्तरले पराजित गरेका हुन् । विहीवार साँझ घोषित परिणाम अनुसार गुरुङले १७०४ मत ल्याएका छन् । प्रसाईले ९२० मत ल्याएको निर्वाचन समितिले जनाएको Read More…

कला संघ \संस्था

उधौली पर्वको अवसरमा थामी समाज झापाद्वारा विविध कार्यक्रम

झापा, मंसिर २६ । नेपाल थामी समाज जिल्ला कार्य समिति झापा द्वारा थामी किरातीहरुको महान् पर्व उधौली भुमेदेवा पवको सन्दर्भ पारेर विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांसद गोपाल बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले अब सबैले आ आफ्नो कला संस्कृती र भाषाको संरक्षण गर्न एक जुट Read More…

खेलकुद

गलातासारेलाई फराकीलो गोल अन्तरले पराजित गर्दै पीएसजी नकआउट चरणमा

काठमाडौं, मंसिर २६ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) अपराजित रहँदै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित हुने कीर्तिमान कायम गर्ने क्रममा पीएसजीले गलातासारेलाई ५–० गोल अन्तरले हरायो । मौरो ईकार्डीले दिलाएको अग्रतालाई पाब्लो सर्वियाले दोब्बर बनाउने काम गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नेयमारले गोल गर्दै Read More…

कला

पूर्वमा चासोक तङ्नाम धुमधामका साथ मनाइँदै

युवराज आचार्य झापा, मंसिर २६ । किराँत समुदायको बाक्लो बसोबास रहेको प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लासहितका पुर्वी पहाडी जिल्लामा चासोक तङ्नाम पर्व धुमधामका साथ मनाँईदै छ । किराँत समुदायले विशेष महत्वका साथ मनाउने पर्व चासोक तङ्नाम शुरु भएसँगै यसको रौनकताले छपक्कै छोपेको छ । प्रदेश १ सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ। उधौँली पर्व, Read More…

कला

भोली सार्वजनिक बिदा

विराटनगर, मंसिर २५ । प्रदेश १ सरकारले भोली बिहीबार सार्वजनिक बिदा दिएको छ । उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिएको हो। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ। बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ। संघीय Read More…