समाचार

सभामुख बनेपछी सापकोटाले पहिलो बैठक आज सञ्चालन गर्दै

काठमाडौं, माघ १४ । प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्दै छ । प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरे पछि बैठक आज बस्न लागेको हो ।

अग्निप्रसाद सापकोटा सभामुख बनेपछि पहिलो बैठक आज सञ्चालन गर्दैछन् । गत पौष ४ गतेबाट सुरु भएको हिउँदे अधिवेशन सभामुख बिहीन हुदा पटक पटक सर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published.