झापा, माघ २३ । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले मेचीनगर ५ मा बिहीबारदेखि ड्राईभिङ सम्बन्धी १ महिने तालिम सुरु भएको छ । मेचीनगर ५ नम्बर वडा कार्यालयले आयोजना गरेको सो तालिममा वडाका विभिन्न टोल विकास संस्थाबाट ३० जना युवाहरुले सहभागिता जनाएका छन् । सहभागीहरुलाई आरती मोटर ड्राईभिङ सेन्टरका प्रोपाईटर देवेन्द्र कोइरालाले प्रशिक्षण दिनेछन् । मेचीनगर वडा Read More…
Day: February 6, 2020
मेचीनगरमा सूचनाको हक समिति
झापा, माघ २३ । सूचनाको हकका लागि राष्ट्रिय संजाल विस्तारको क्रममा विहीवार मेचीनगर स्तरीय समिति गठन गरिएको छ । सूचनाको हककी अभियन्ता इश्वरा तिवारीको उपस्थितिमा मेचीनगरको इटाभट्टामा आयोजित एक छलफलले छलवहादुर (सीवी) सारु मगरको संयोजकत्वमा मेचीनगर स्तरीय प्रारम्भिक समिति चयन गरेको हो । जसका सदस्यहरुमा रुपसागर अधिकारी, कंचन वराल, होमनाथ प्रसाई, इन्द्र सुव्वा, सुवास तिम्सिना, Read More…
सरकारको प्रभावमा अख्तियारले उपसभापति गच्छदारमाथि मुद्दा हालेको कांग्रेसको आरोप
काठमाडौं, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको प्रभावमा परेर अख्तियारले उपसभापति विजयकुमार गच्छदारमाथि विशेष अदालतमा मुद्दा हालेको आरोप लगाएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक वदनियतले प्रेरित रहेको बताएका हुन् । ‘पिछडिएको थारु समुदायको Read More…
कृष्ण थुम्कीको पद हस्तान्तरण
झापा, माघ २३ । कृष्ण थुम्की विकास समितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । मेचीनगर–१ स्थित कृष्ण थुम्की मन्दिर परिसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका अन्तर्राष्ट्रिय प्रवक्ता राजु घलेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन समिति संयोजक पासाङ तामाङले आगामी ३ वर्षे Read More…
ओरियन्सको ठगीमा परेका हजारौं किशोरकिशोरी सिलिगुढीमा बन्धक
झापा, माघ २३ । नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पुर्याउने काम वर्षाैँदेखि चलिआएको छ । यस्ता काममा सीमावर्ती भारतीय एजेण्टहरू अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेण्टले उत्तम आर्थिक अवसर नपाएका नेपालीका Read More…
बलात्कारको अारोपित डिएसपी, सुटुक्क राजिनामा दिएर फरार !
काठमाडौं, माघ २३ । पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् । फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५–२० किलोमीटरको दूरीमा डिएसपीबाट युवती बलात्कृत भइन् । न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ । सविना खड्का (नाम परिवर्तन) लाई प्रहरी बृत्त चापागाउँका डिएसपी Read More…
चारपानेमा जलाएर मारिएका व्यक्ति भारतीय भएको खुल्यो
झापा, माघ २३ । झापाको बिर्तामोड–२ चारपानेमा दुई दिन अघि हत्या गरि परालको कुन्यूमा जलाएको अवस्थामा शव फेला परेको थियो । हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् । शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औठी, चप्पल, स्वीटर र Read More…
झापाका अधिकांश क्रसर उद्योग अवैध
झापा, माघ २३ । झापाका अधिकांश क्रसर उद्योग अवैध रुपमा सञ्चालन भइरहेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ । त्यस्ता उद्योगलाई तत्काल बन्द गराउन पहल थालिएको छ । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा गठित जिल्ला अनुगमन तथा समन्वय समितिले जिल्लामा रहेका २७ क्रसर तथा बालुवा प्रशोधन कारखानाको अनुगमन गरेको थियो । अवैध Read More…








