खेलकुद

दमकमा सुन्बी अन्डर-१६ सुपर लिग हुने

प्रविण अधिकारी झापा, फागुन १५ । झापाको दमकमा पहिलोपटक सुन्बी अन्डर-१६ सुपर लिग हुने भएको छ। यही चैत्र २९ गतेदेखि बैशाख १३ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । दमक क्रिकेट क्लब र प्रयाट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरको सहकार्यमा उक्त प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको Read More…

संघ \संस्था

पूर्वाञ्चल दैनिकले मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार दाहाल र बराललाई प्रदान गर्ने

झापा, फागुन १५ । यस वर्षको ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई प्रदान गरिने भएको छ । १५ हजार रुपैयाँ पुरस्कार राशि रहेको यस अघिको पुरस्कार भद्रपुर निवासी अग्रज पत्रकार नकुल काजी र मेचीनगर निवासी चन्द्र भण्डारीलाई प्रदान गर्ने घोषणा गरिएको थियो । फागुन १८ गते आइतवार Read More…

खेलकुद

माइभ्याली गोल्डकप: उद्घाटन खेलमा रुपन्देही विजयी

नरेन इलामेली इलाम, फागुन १५ । पुर्वी पहाडकै लोकप्रिय फुटबल प्रतियोगिता छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा गोखा ब्वाइज रुपन्देहीले विजयी सुरुवात गरेको छ । सदरमुकाम स्थित ठूलो टुँडिखेलमा बिहिबारबाट सुरु भएको उद्घाटन खेलमा गोर्खा ब्वाइज रुपन्देहीले भारतीय टीम कोहिमा इगल फूटबल क्लब नागाल्याण्डलाई ४— ० गोलको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो विजयी यात्रा सुरु Read More…

खेलकुद

माइभ्याली गोल्डकप आजबाट

नरेन इलामेलीइलाम, फागुन १५ । पूर्वी पहाड कै लोकप्रिय फुटबल प्रतियोगिता छैंटौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपका लागी सम्पूर्ण तयारी पुरा भएको छ । माइभ्याली फुटबल क्लबको आयोजनामा इलामको ठुलो टुडिखेलमा विहिबार (आज) बाट प्रतियोेगिता सुरु हुदै छ । माइभ्याली गोल्डकप पूर्वी पहाड कै सर्वाधिक धन राशी पुरस्कार भएको प्रतियोगिता समेत रहेको छ । यस Read More…