नरेन इलामेली इलाम, फागुन २२ । त्रिभूवन आर्मी क्लब काठमाण्डौलाई पराजित गर्दै आयोजक माइभ्याली फूटबल क्लब इलाममा जारी छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न दाश्रो तथा अन्तिम सेमीफाइनल खेलमा त्रिभूवन आर्मी क्लब काठमाण्डौलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दैै आयोजक माइभ्याली फूटबल Read More…
Day: March 5, 2020
आधुनिक सुविधासहितको आरके सिटी सेन्टर शुक्रबाबाट सञ्चालनमा आउँदै
विराटनगर, फागुन २२ । विराटनगर हाटखोलास्थित आरके सिटी सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । करिब ७० करोड लागतमा निर्माण भएको आधुनिक सुविधासहितको सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको हो । आरके सिटी सेन्टर आठ तल्लाको छ । करिब डेढ वर्षमा निर्माण भएको सेन्टरमा अत्याधुनिक मल्टिप्लेक्स, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम हल, Read More…
अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगिता: भारतीय खेलाडी अगाडी
झापा, फागुन २२ । झापाको कारकरभिट्टा स्थित खानेपानी तथा सरसफाईको सभाहलमा जारी पीबी थापा मेमोरियल अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगितामा भारतीय खेलाडीहरुको वर्चश्व कायम गर्दै अगाडी रहेका छन् । प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा प्रतियोगिताको दोस्रो उच्च रेटेड खेलाडी भारतका हरिश शर्मा , राकेश गुरुङ्ग, रिशभ निशाद , किरण साई ,सम्राट घोराई र नेपालका कृष्ण थापा Read More…
स्कूलको छात्रवासमा आगलागी, २५ लाख बराबरको क्षती
नरेन इलामेलीइलाम, फागुन २२ । इलामको फाकफोकथुम गाउँपालिकामा रहेको एक विद्यालयको छात्रवासमा आगलागी हुँदा करिब २५ लाख मुल्य बराबरको क्षती भएको छ । फाकफोकथुम गाउँपालिका ६ फुस्रेमा रहेको तिनजुरे बोर्डिङ्ग स्कूलको छात्रबासमा बुधबार साँझ विद्युत सर्ट भएर आागलागी हँदा सो बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आगलागीबाट सिमेन्टको पिलर, काठको बेरा Read More…
बाहुनडाँगी महोत्सव: आज प्रमोद खरेल आउने
झापा, फागुन २२ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । महोत्सवको छैटौं दिन विहिवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार प्रमोद खरेल र कमेडी च्याम्पियनका चर्चित कमेडियन सुमन कोइराला साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले जानकारी दिए Read More…
लाहुरेको क्रेज, अटेनन् महोत्सवमा दर्शक (भिडियो सहित)
युवराज आचार्यझापा, फागुन २२ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा जारी बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा बुधवार साझ लाहुरेलाई हेर्न आउने दर्शकहरुको थामी नसक्नु घुईचो थियो । आयोजकलाई दर्शक व्यवस्थापन गर्न झण्डै हम्मे हम्मे पर्यो । भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला । ग्रामीण क्षेत्रमा पनि लाहुरेको यस्तो क्रेज देखेर आयोजक समेत छक्क परेको छ Read More…






