झापा, चैत ८ । मेचीनगर ७ का यूवाहरुले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न सचेत गराउदै मेचीनगरको काँकरभिट्टा स्थित पूर्वी नाकामा मास्क वितरण गरेका छन् । शनिवार कराते खेलका प्रशिक्षक समेत रहेका समाजसेवी राजु सिवाकोटीको संयोजकत्वमा राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य, सविना बजगाई, मुक्ती काफ्ले, राजन बुढाथोकी, गोबिन्द बुढाथोकीलगायतका युवाहरुको सहभागीतामा कोरोना Read More…
Day: March 21, 2020
स्थानीय तहले जनतालाई मास्क र सेनिटाइजर दिन सक्दैनन् ?
झापा, चैत ८ । मेचीनगर नगरपालिकाले आफ्ना नगरभित्रका जनतालाई मास्क र सेनिटाइजर वितरण गर्नु पर्ने माग उठ्न थालेको छ । नगरवासीले सामाजिक सञ्जालमार्फत यस्तो आवाज उठाएका हुन् । नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यले आफ्ना नगरवासीलाई सुरक्षित र आश्वस्त पार्न प्रत्येक नागरिकलाई एक एक थान मास्क वितरण गर्नु पर्ने बताएका छन् । मेचीनगरका स्थायी Read More…
कोरोना संक्रमणबाट बच्न मेचीनगर ८ द्वारा वडामा मास्क वितरण
झापा, चैत ८ । मेचीनगर ८ वडा कार्यलयले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न सचेत गराउदै आफ्ना वडाबासीलाई मास्क वितरण गरेको छ । शनिवार वडा कार्यलयले आफ्ना वडामा रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि सहितको सहभागीतामा कोरोना भाईरस सम्बन्धी सचेतना जगाउदै ४५ सय मास्क वितरण Read More…
कोरोना भाइरसबाट बच्ने केही महत्वपूर्ण उपायहरु
काठमाडौं, चैत ८ । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । कोरोनाको सङ्क्रमणको जोखिम हुन नदिन यी उपायमात्र अपनाए पनि पुग्ने स्वास्थ्य विदहरु सुझाउछन् । यो भाईरसको आकार चार सयदेखि पाँच सय माइक्रोन हुन्छ । जुनै प्रकारको मास्कले पनि यसलाई रोक्न Read More…
जटिल रोगबाट पीडित परिवारलाई प्रवासी अर्जुनधारा सेवा समाज कतारले गर्यो सहयोग
झापा, चैत ८ । बिभिन्न जटिल रोगबाट पीडित भई उपचार्रत रहेका र मृत्यु भएकाहरुको परिवारलाई प्रवासी अर्जुनधारा सेवा समाज कतारले ६० हजार रुपौयाँ रकम सहयोग गरेको छ । समाजले जटिल रोगका कारण उपचार गराइरहेका ३ र मृत्यु भईसकेका २ ब्याक्तिको परिवारलाई सहयोग हस्तनान्तरण गरेको हो । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ को कार्यलयमा भएकोे Read More…
कोरोना रोकथामको सरकारी निर्णय : डर मान्ने कि भर ?
काठमाण्डौं, चैत ८ । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । जसले जे जस्तो आशङ्का गरे Read More…
नक्कली आर्मी बनेर ठगी गर्ने राउत पक्राउ
झापा, चैत ८ । प्रहरीले नक्कली आर्मी बनेर लामो समयदेखि स्थानीयलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका वडा नं. ०८ बस्ने ४६ वर्षीय राजकुमार राउतलाई काँकरभिट्टाबाट पक्राउ गरेको हो । उनले आफू नेपाली सेनाको मान्छे भएको र ब्यारेकमा मेसको काम गर्ने भन्दै स्थानीय पसलेहरुलाई सस्तोमा सामान मिलाइदिने Read More…







