स्वास्थ्य

मेचीनगर–८ मा विदेशवाट आएका सबैको स्वास्थ्य जाँच, अवस्था सामान्य

झापा, चैत ३० । झापाको मेचीनगर–८ मा होम क्वारेन्टाइन रहेकालार्य आइतवार थर्मल गनबाट चेकजाँच गरिएको छ । मेचीनगर–८ मा फागुन अन्तिम देखि विदेशबाट आएका १७ जनालाई चेकजाँच गरिएको हो । उनिहरुको चेकजाँच गरिएपछि स्वास्थ्य अवस्था सन्तोषजनक रहेको पाइएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका १७ जनालाई १४ दिनको होम क्वारेन्टाइनमा वसेपछि आइतवार थर्मल Read More…

अर्थ

सहारा नेपालद्वारा स्थानिय सरकारलाई सहयोग

झापा, चैत ३० । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण लकडाउन जारी गरिएपछि समस्यामा रहेका नागरिकको सहयोगका लागि स्थानिय सरकारले खडा गरेको आपत कालिन कोरोना रोकथाम तथा विपत राहत कोषलाई सहयोग गरेको छ । सहारा नेपाल साकोस चारपानेले आईतबार आज अर्जुनधारा नगरपालिकालाई १ लाख ११ हजार राहत Read More…

विविध

मेचीनगर ७ का युवाहरुले दिए विपन्नलाई राहत

झापा, चैत ३० । प्यारीभिट्टा तथा आयाबारीका सक्रिय युवाहरूले आईतबार विपन्न परिवारलाई राहत सामग्री वितरण गरेका छन् । बर्षको अन्तिम दिन दैनिक ज्यालादारीमा काम गर्ने वडा नम्बर ७ आयाबारी (क्वाटर लाइन) मा बसोबास गर्ने ३३ बिपन्न परिवारलाई राहत सामग्री वितरण गरेका हुन । विभिन्न सहयोगी दाताहरुको सहयोगबाट दुःखमा परेका परिवारलाई सहयोग गरीएको कराते खेलका प्रशिक्षक Read More…

राजनीति

नेकपा शिवसताक्षीद्वारा २ लाख १५ हजार बढी राहत कोषमा सहयोग

झापा, चैत ३० । झापाको शिवसताक्षी नगरपालिकाको कोरोना रोकथाम तथा राहत कोषमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) शिवसताक्षी नगर समितिले २ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । आइतबार नगर अध्यक्ष महेन्द्र भट्टराई सहितको टोलिले शिवसताक्षी नगर प्रमुख चन्द्र कुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपाललाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेको हो । Read More…

अर्थ

सहारा नेपालद्वारा राहत कोषलाई १ लाख ११ हजार सहयोग

झापा, चैत ३० । विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा राहात रकम आउने क्रम जारी छ । मेचीनगर राहत कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था झापाले सहयोग गरेको छ । कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था झापाले Read More…

संघ \संस्था

जनताको सेवामा समर्पीत मेचीनगरका जनप्रतिनिधि, दिए आफ्नो सुविधाको रकम राहत कोषलाई

झापा, चैत ३० । नेपालको पूर्वी नाका संग जोडीएको सुदुर पूर्वमा रहेको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुले आफुले जनप्रतिनिधी बापन पाउने रकम राहत कोषलाई दिने भएका छन् । मेचीनगरमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यलगायत ८० जना जनप्रतिनिधिहरु छन् । उनीहरुले विभिन्न शिर्षकबाट प्राप्त गर्ने सुविधा बापतको एक महिनाको रकम १० लाख ५० हजार Read More…

समाचार

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं, चैत ३० । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको नेपालमा पनि गम्भीर रुपमा देखा पर्न थालेको छ । नेपालमा कोरोना संक्रमितहरुको संख्या दर्जन पुगेको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना सक्रमणको पुष्टि भएसँगै संक्रमितहरुको संख्या दर्जन पुगेको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा Read More…

संघ \संस्था

मेचीनगर ४ का जनप्रतिनिधिको एक महिनाको भत्ता राहत कोषमा

झापा, चैत ३० । मेचीनगर राहात कोषमा मेचीनगर नगरपालिका वडा नम्बर ४ का जनप्रतिनिधिहरुले आफुले पाउने एक महिनाको भत्ता जम्मा गर्ने भएका छन् । मेचीनगर राहात कोषमा वडाका सबै पाँचै जनाको एक महिनाको बैठक भत्ता जम्मा गर्ने निर्णय भएको मेचीनगर–४ का वडा अध्यक्ष नविन बरालले बताए । वडा अध्यक्ष बराल सहित वडा सदस्यहरु मञ्जीता तामाङ, Read More…

अर्थ

जनताका प्रीय जनप्रतीनिधि जसले विपदमा दिए आफ्नो सेवा सुविधा

झापा, चैत ३० । मेचीनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य सन्तोष मेचेले आफुले जनप्रतीनिधि बापत पाएको पारिश्रमीक भत्ता मेचीनगरनगरपालिकाले स्थापना गरेको आकस्मिक राहत कोषलाई दिने घोषण गरेका छन् । तत्कालीन नेकपा एमाले बाट मेचीनगर ८ बाट वडा सदस्यमा निर्वाचित भए पश्चात जनताका उल्लेखिय काम गरेर जनता माझ लोकप्रीय बनेका यूवा नेता मेचेल पारिश्रमीक Read More…

विश्व

कोरोनाको कहर: मृत्यु हुनेको संख्या एक लाख ८ हजार नाघ्यो

काठमाडौं, चैत ३० । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ८ हजार ७७० जनाको मृत्यु भइसकेको छ । विश्वमा २१० देशमा पुगेको कोरोना भाइरसबाट १७ लाख ७९ हजार ९९ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार Read More…