नरेन इलामेलीइलाम, बैशाख ६ । इलाममा कोरोनाबारे अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फाकथोकथुम गाउँपालिका ७ बस्ने २४ बर्षिय सन्दिप योङ्हाङ लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले शुक्रबार साँझ आफ्नो फेसबुक वालमा इलामको बिव्ल्याँटेमा एक जनामा कोरोना भेटियो भन्ने भ्रामक अफवाह फैलाएका थिए । उनको पोष्टमा विभिन्न व्यक्तिले Read More…
Day: April 18, 2020
नेपालमा फेरी एक जना कोरोना संक्रमित थपिए
काठमाडौं, बैशाख ६ । नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शनिवार एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । आज पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए । ती Read More…
प्रदेश १ मा १ हजार ८ सय ९७ जनाको कोरोना परीक्षण
विराटनगर, बैसाख ६ । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको Read More…
मेचीनगरमा आइपुग्यो ‘कोरोना डेस्क’
झापा, बैशाख ६ । प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा शनिबार पीपीई अन्तरगतको कोरोनाको स्वाब संकलन गर्ने क्याविनेट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि पीपीई क्याविनेट धुलाबारीमा जडान गरिएको हो । केन्द्रले उत्पादन गरेको उक्त क्याविनेट मोरङको उर्लाबारी स्थित त्रिकाल फाउण्डेशन परिवारको संयोजनमा मेचीनगर–१० स्थित प्राथमिक स्वास्थ्य केन्द्र Read More…
नेपालको दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन
काठमाडौं, बैशाख ६ । नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीय प्रसिद्धि श्रेष्ठ उपचार पछि घर फकिएकी छिन् । उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । भने उनलाई गत चैत १० गते कोरोना पोजेटिभ देखिएर काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी थिइन् । साथै उनी उपचारपछि शनिवार डिस्चार्ज भएर Read More…
माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते
काठमाडौं, बैशाख ६ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीयवासी धनबहादुर गोलेका छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। माटोको ढिस्कोले Read More…
सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै प्रशासन
चितवान, बैशाख ६ । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए । राप्ती नगरपालिका(८ का ती सङ्क्रमितको सम्पर्कमा आएकाको Read More…
भारतमा कोरोनाबाट मुत्यु हुनेको संख्या ५ सय नजिक
काठमाडौं, बैशाख ६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण भारतमा मुत्यु हुनेको संख्या ५ सय नजिक पुगेको छ । नयाँ ३८ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिए संगै भारतमा संक्रमितको Read More…
मेचीनगरमा लकडाउन थप कडाई, अटेर गरे हिरासतमा राखिने
झापा, बैशाख ६ । मेचीनगरमा लकडाउनमा थप कडाइ गरिने भएको छ । शुक्रवार मेचीनगर नगपालिका कार्यालय इटाभट्टामा बसेको वैठकले नगरमा थप कडाई गर्ने निणर्य गरेको हो । नगरपालिकाको कार्यालयमा बसेको जनप्रतिनिधि, वाणिज्य संघका प्रतिनिधि तथा सुरक्षाकर्मीहरुको बैठकले नगरबासीका लागि अत्यावश्यक सामग्री खरिद बिक्रीको समय सीमा समेत तोकिदिएको छ । छलफलमा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना Read More…
कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो
काठमाडौं, बैशाख ६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ५४ हजार १२६ जनाको मृत्यु भइसकेको छ । विश्वमा २१० देशमा पुगेको कोरोना भाइरसबाट २२ लाख ४८ हजार ३७ जना संक्रमित भएका छन् । अहिले विश्वका विभिन्न अस्पतालमा १५ लाख २३ हजार ११९ जनाको उपचार भइरहेको Read More…








