राजनीति

शिवसताक्षी कांग्रेसद्वारा सहयोग सामग्री हस्तान्तरण

झापा, बैशाख १७ । शिवसताक्षी कांग्रेसले अस्थायी प्रहरी चौकी माइधार र नगरको १० ओटै स्वास्थ्य शाखालाई सहयोग सामग्री उपलब्ध गराएको छ । अस्थाइ प्रहरी कार्यालय माइधार लाई २५ लिटर इन्धन, सर्जिकल मास्क ५० थान, ग्लोब्स २००, सेनिटाइजर २ थान र डिटल साबुन ५ थान नेपाली कांग्रेस शिवसताक्षीले बुधबार आज हस्तान्तरण गरेको छ । कांग्रेसले आजै Read More…

कला

रहेनन् बलिउड अभिनेता इरफान खान

काठमाडौं, बैशाख १७ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। न्युरोएन्डोक्राइन ट्युमरबाट पिडित उनको ५४ बर्षको उमेरमा बुधबार (आज) बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको Read More…

अन्य

थप तीनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख १७ । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना Read More…

अर्थ

प्रविधिमैत्री बन्दै गृहलक्ष्मी साकोस, सुरु गर्यो मोवाइल बैंकिङ सेवा

झापा, बैशाख १७ । मेचीनगर–९ स्थित धुलाबारीमा मुख्य कार्यालय रहेको गृहलक्ष्मीसहकारी संस्थाले प्रविधिमैत्री बन्दै मोवाइल बैंकिङ सेवा सुरू गरेको छ । कोरोना भाइरस संक्रमणको नियन्त्रण एवम् सुरक्षार्थ सरकारले जारी गरेको लकडाउनलाई ध्यानमा राख्दै संस्थाका शेयर सदस्यहरुको सुविधाका लागि मोवाइल बैंकिङ सेवा संचालनमा ल्याइएको संस्थाका संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले बताए । अब सदस्यहरूले मोवाइल बैंकिङ सेवा Read More…

विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो

काठमाडौं, बैशाख १७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख १७ हजार ७६३ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट ३१ लाख ३५ हजार ८९५ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार Read More…