काठमाडौं, जेठ २१ । सरकारले कर बुझाउँने म्याद थप गरेको छ । सूचना जारी गर्दै आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद थप गरेको हो । अब असार ७ गतेसम्म कर तिर्दा जरिवााना नलाग्ने भएको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि Read More…
Day: June 3, 2020
कोविट–१९ संक्रमणबाट नेपालमा नवौँ व्यक्तिको मृत्यु
काठमाडौं, जेठ २१। विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ। दोलखाका ७६ वर्षीय पुरुषको बुधबार काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसीयूमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनी गत जेठ १३ गते सिनामंगलस्थित काठमाडौँ Read More…
एकैपटक २०१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २३ सय पुग्यो
काठमाडौं, जेठ २१ । नेपालमा आज एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतको कुल संख्या २३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज एकैपटक २०१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम ९ जनाको Read More…
कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीलाई निर्घात कुटपिट
डोटी, जेठ २१ । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ । स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण Read More…
ताप्लेजुङका दुई सहायक वन अधिकृत घूस अभियोगमा पक्राउ
काठमाडौं, जेठ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रूपैयाँ घूस लिएको अभियोमगा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख रूपैयाँ घूस लिएको अभियोगमा पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घूस माग्ने Read More…





