अर्थ

सरकारले कर बुझाउने म्याद थप्यो

काठमाडौं, जेठ २१ । सरकारले कर बुझाउँने म्याद थप गरेको छ । सूचना जारी गर्दै आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद थप गरेको हो । अब असार ७ गतेसम्म कर तिर्दा जरिवााना नलाग्ने भएको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार आज नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

Leave a Reply

Your email address will not be published.