काठमाडौं, जेठ २५ । आज देखि देशभरका मालपोत कार्यालय खुल्ने भएका छन् । दुई महीनादेखि मालपोत कार्यालयहरु बन्द हुँदा जग्गाको मात्र नभइ बैँकिङ लगायतका कारोबार पनि प्रभावित भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत तथा भूमिसुधार शाखाले देशभरका मालपोत कार्यालयलाई पत्र पठाउँदै कार्यालय खोल्न निर्देशन Read More…
Month: June 2020
कोरोना भाइरसः नेपालमा मृत्यु हुनेको संख्या १३ पुग्यो, संक्रमीतको संख्या ३२३५
काठमाडौं, जेठ २४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म नेपालमा १३ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा मृत्यु भएका थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको हो । नेपालका ७० जिल्लामा पुगेको कोरोना भाइरसबाट नेपालमा ३ हजार २३५ जना Read More…
आईसियुमा उपचाररत युवाको मृत्यु: स्वाब परिक्षण हुँदै
काठमाडौं, जेठ २४ । चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत एक २७ वर्षीय युवाको मृत्यु भएको छ । दुई साता अघी भारतबाट आएका उनी ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना भएका थिए । चितवनको माडी नगरपालिका स्थायी घर भएका उनि उपचारकै क्रममा आज बिहान करिब साढे १० बजे Read More…
विश्वकप फुटबलः छनोट खेल अक्टोबरबाट सुरू गर्ने तयारी
काठमाडौं, जेठ २४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण स्थगित विश्वकप फुटबलका छनोट खेल अक्टोबारबाट सुरू गर्ने तयारी भएको छ । एसियन फुटबल फेडेरसन (एएफसी) ले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र चीनमा आयोजना हुने एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेका खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव Read More…
स्वास्थ्यकर्मीमाथी दुव्र्यवहार: कमल गाँउपालिकाले निकाल्यो प्रेस विज्ञप्ती
झापा, जेठ २३ । कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणको कार्यमा खटिएका स्वास्थ्यकर्मी माथी केही स्थानिय बासीहरु असान्दर्भिक र अप्रत्यासीत रुपमा दुव्र्यवहार प्रति खेद प्रकट गर्दै कमल गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयले प्रेस विज्ञप्ती निकालेको छ । यस्तो छ कमल गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयले प्रेस विज्ञप्ती
प्रदेश १ सरकारको आ.ब. २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)
माननीय सभामुख, प्रदेश सभाका माननीय सदस्यहरु, १. प्रदेश नं. १ को सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार गठन भई प्रदेश विकासको योजनाबद्ध श्रृंखला शुरु भएको मध्य अवधिमा प्रवेश गरिरहदा प्रदेश नं. १ प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट यस सम्मानित प्रदेश सभामा प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ। २. Read More…
झापामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
झापा, जेठ २३ । झापामा शुक्रबार थप १२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा कचनकवलमा १० जना, गौरादह १ जना र गौरीगञ्ज १ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धरान र विराटनगरमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । Read More…
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुग्यो, आजै थपिए २७८
काठमाडौं, जेठ २३ । नेपालमा आज (शुक्रवार) एकैपटक २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २७८ जनालाई कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको Read More…
थप एक जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौं, जेठ २३ । कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत हाँसेगाउँ निवासी २० वर्षीय पुरुषको आरडीटी चेक गर्दा नेगेटिभ आएको Read More…
प्रदेश नं १ बाट आज थप ३० जनाले कोरोनालाई जितेर घर फर्किए
विराटनगर, जेठ २२ । प्रदेश नं १ बाट ७८ जनाले कोरोना भाइरस (कोभिड—१९) लाई पराजित गरेर घर फर्किएका छन् । आज थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् Read More…









