काठमाडौं, जेठ ३२ । पर्वतको कुश्मा नगरपालिका वडा नं – ३ स्थित दुर्लुङ–ढकालबारी भन्ने स्थानमा शनिबार राति गएको पहिरोमा पुरिएर हराईरहेका ५ जनाको शव भेटिएको छ । बेपत्ता ४ जनाको खोजी भईरहेको छ । पहिरोले २ घर बगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी Read More…
Month: June 2020
क्वारेन्टिनमै जन्मियो शिशु
प्युठान, जेठ ३१ । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् । श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बसेकी सरस्वतीले गए राति १ क्वारेन्टिनमै Read More…
उपचारको क्रममा मृत्यु भएका एक बालकमा कोरोना पुष्टि
काठमाडौं, जेठ ३१ । उपचारको क्रममा मृत्यु भएका एक बालकमा कोरोना पोजेटिभ देखिएको छ । वीरगन्ज हेल्थ केयर हस्पिटलमा हिजो (शुक्रवार) ५ वर्षीय बालकको मृत्यु भएका थियो । मृतक बालकको स्थायी घर बाराको निजगढ नगरपालिका–६ योजनाटोल हो । उनलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो । उनमा उच्च ज्वरो तथा नियमोनियको Read More…
प्रतिनिधि सभाबाट आज संविधान संशोधन विधेयक पारित हुँदै
काठमाडौँ, जेठ ३१ । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार (आज) प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो । सङ्घीय संसद् सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक Read More…
थप ४४८ जनामा कोरोना पुष्टि नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुग्यो
काठमाडौं, जेठ ३० । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक धेरै कोरोना संक्रमित भेटिएका छन् । देशभरका विभिन्न प्रयोगशालाबाट आएको रिपोेर्ट अनुसार थप ४४८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ४२४ पुरुष र २४ महिला गरी थप ४४८ जनामा कोरोना पुष्टि भएको बताए। एकैदिन Read More…
थप ३७ जनामा कोरोना संक्रमण
पोखरा, जेठ ३० । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार यो सँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । उहाँले ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको जानकारी गराउनु भयो । शुक्रबार कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढि Read More…
सहकर्मीको स्मृतिमा शुक्रबार मेचीनगरका कर्मचारीले शोक विदा गर्ने
झापा, जेठ २९ । सहकर्मी कर्मचारीको निधनमा गर्ने भनिएको शोक विदा नगरपालिकाले नदिएपछि मेचीनगर नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् । स्व.सन्तोष पराजुलीको १० औं पुण्य तिथिका दिन नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, इकाई समिति मेचीनगरले शोक सभासहित कार्यालय विदा गर्ने सूचना जारी गरेको थियो । नगर नेतृत्वबाट शोक विदा स्वीकृत नगरिएपनि जारी पूर्व सूचना अनुरुप कर्मचारीहरुले Read More…
थप २५० जनामा कोराना पुष्टि, नेपालमा संक्रमितको संख्या ४६१४ पुग्यो
काठमाडौँ, जेठ २९ । नेपालमा थप २५० जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २३० जना पुरुष र २० जना महिला गरी थप जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३ जना Read More…
कृषिज्ञान केन्द्रले दियो कृषकलाई कृषि औजार, कृषकद्वारा खुशि ब्यक्त
इलाम, जेठ २९ । उन्नत धान उत्पादन ब्लक आयोजना समिती र मकै सघन वाली विकास आयोजना समितीको आयोजना र कृषि ज्ञान केन्द्र ईलामको आर्थिक सहयोगमा चुलाचुली गाउँपालिकाका धान ब्लक केन्द्र र मकै सघन वाली विकास आयोजना समितीमा आवद्ध कृषकलाई कृषि औजार तथा सामाग्री वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी चुलचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले Read More…
भारतलाई चेतावनी दिदैं विद्यार्थी र युवाले राखे मेची पुलमा नेपालको नयाँ नक्सा
झापा, जेठ २९ । भारतलाई चेतावनी दिदैं युवा र विद्यार्थी संगठनले नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टा स्थित मेची पुलमा नेपालको नयाँ नक्सा राखीएको छ । बिहिबार बिहान प्रदेश सांसदद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ नक्सा अनावरण गरेका थिए । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ Read More…








