झापा, असार २ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा निमार्ण गर्न लागिएको स्वास्थ्य चौकी भवनका लागि स्थानिय तिम्सिना परिवारले ८८ लाख मूल्य बराबरको जग्गा दान गरेकाछन् । मेचीनगर ८ का स्थानिय दिलप्रसाद र किशोर तिम्सिनाले आफ्ना पिता र माता शम्भुप्रसाद र सीता तिम्सिनाको स्मरणमा सो जग्गा भवन निमार्णका लागि प्रदान गर्ने निणर्य गरेका Read More…
Month: June 2020
मेची अस्पतालमा १ सय वेड र मेनपा स्वास्थ चौकीमा ३ं० वेडको पिसिआर टेष्ट आइसोलेसन वार्ड बन्ने: सांसद बुढाथोकी
झापा, असार १ । १ नम्बर प्रदेशको सहयोगमा झापाको मेची अञ्चल अस्पताल र मेचीनगर ११ को स्वास्थ चौकीमा पिसिआर टेष्टका लागी आइसोलेसन वार्ड बन्ने भएको छ । प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीका अनुसार असार ६ गतेबाट मेची अञ्चल अस्पतालमा १ सय वेडको र स्वास्थ चौकीमा ३ं० बेडको पिसिआर टेष्टका लागी आइसोलेसन वार्ड बन्न लागेको हो । Read More…
नेकपा मेचीनगर–४ द्वारा मेचीनगरलाई कोरोना परिक्षण चाडो गर्न ध्यानाकर्षण पत्र
झापा, असार १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगर–४ वडा कमिटिले मेचीनगर नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परिक्षण गर्न सोमबार मेचीनगर कार्यालयमा नै पुगेर नगर प्रमुख विमल आचार्यलाई सो पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा नेकपा मेचीनगर–४ वडा कमिटिका अध्यक्ष मेघराज खड्का र सचिव प्रविण भण्डारीले Read More…
थप ४५१ जनामा कोराना पुष्टि, नेपालमा संक्रमितको संख्या ६ हजार नाघ्यो
काठमाडौँ, असार १ । नेपालमा थप ४५१ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ४१६ जना पुरुष र ३५ जना महिला गरी थप ४५१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा Read More…
पहिरोले पुरिएका ९ जनाको शव फेला, वेपत्ता एक जनाको खोजी जारी
काठमाडौं, असार १ । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरोले पुरिएका ९ जनाको शव फेला परेको छ । शनिवार अविरल वर्षापछि पहिरो खस्दा पुरिएका १० जनामध्ये ९ जनाको शव फेला परेको हो । मृत्यु भएका ९ जना दुई घरपरिवारका व्यक्ति भएको खुलेको छ । वेपत्ता एक जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । वेपत्ता भएकी Read More…
सरकारी कार्यालय आजदेखि खुल्दै
काठमाडौं, असार १ । कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र १२ गते लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउँदैछन् । गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि साढे २ महिनापछि सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आउन लागेका हुन् । सरकारले पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित Read More…
एकैदिन थप ४२५ जनामा कोराना पुष्टि, नेपाल संक्रमितको संख्या ५ हजार ७६० पुग्यो
काठमाडौँ, जेठ ३२ । नेपालमा थप जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ३७५ जना पुरुष र ५० जना महिला गरी थप ४२५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६१ Read More…
कौडा र नगदसहित ७ जुवाडे पक्राउ
झापा, जेठ ३२ । कोैडा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार साँझ ७ जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा नम्बर ३ टुप्पु टोलका चेतनकुमार भट्टराईको घरमा कौडा खेलिरहेकोे अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले कनकाई नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय Read More…
असार १ देखि सरकारी कार्यालय खुल्ने
काठमाडौँ, जेठ ३२ । भोलिबाट सरकारी कार्यालयहरु खुल्ने भएका छन् । गत बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी Read More…
देशको केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, जेठ ३२ । मनसुनी वायुको प्रभावले आइतवार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रवाबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर Read More…









