युवराज आचार्यझापा, असार ६ । चर्चित ब्याण्ड वेभ ब्याण्डले ‘आजकल मेरो देश बिसन्चो छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । ब्याण्डले आफ्नो युवट्युव च्यानल मार्फत आफ्नो दोस्रो नँया म्यूजिक भिडियो सार्वजनिक गरेको हो । ब्याण्डले यसअघि लकडाउनकै बिच बाच्न चाहन्न बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको थियो । आजकल मेरो देश बिसन्चो छ बोलको गीतमा Read More…
Month: June 2020
शहिद धिरेन माङ्तोक मार्गको काम शुरू (फोटो फिचर)
इलाम, असार ५ । शहिद धिरेन माङ्तोक मार्गको काम शुरू भएको छ । निर्माणधिन बाटोको शुक्रबार वडा अध्यक्ष पुर्ण लावतीले अनुगमनमा गरेका छन्। बाटोको सम्पुर्ण कार्य तोकिएकै समयमा कालोपत्रको काम सम्पन्न हुने माङ्सुवा निर्माण कम्पनी, दमकका ठेकेदार मोहन अधिकारीले बताउनुभयो । बाटोको निर्माण कार्य सम्पन्न गर्न सबै सरोकारवाला व्यक्तिहरूको सकारात्मक साथ, सहयोग र आवश्यक सुझाबहरूको Read More…
छोरी निर्मलालाई बचाई दिन आमा लक्ष्मीले गरिन् आग्रह
झापा, असार ५ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन आमा लक्ष्मीले अपिल गरेकी छन् । मेचीनगर ८ सिर्जना चोक निवासी ३० वर्षिया उनकी छोरी निर्मला ढुंगाना यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् । आफ्ना दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी निर्मलाको उपचारमा Read More…
थप ४२६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८ हजार २७४ पुग्यो
काठमाडौँ, असार ५ । नेपालमा थप ४२६ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ८८ जना महिला र ३३८ जना गरी थप ४२६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । जसमध्ये महिला ७०७ र पुरुष Read More…
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापामा पिसिआर मेसिन खरिद गर्न २५ लाख सहयोग
झापा, असार ५ । अन्तर्राष्ट्रिय झापाली समाजले विश्वव्यापि रुपमा फैलिएको कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै झापा जिल्लामा पिसिआर मेसिन खरिद तथा जडानका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ । उक्त सहयोग रकम एक को लागि एक अभियान बिर्तामोडलाई उपलब्ध गराईने समाजका प्रवक्ता बालकरी राईले जानकारी दिनुभएको छ । नेपालको पूर्वी नाका झापा Read More…
प्रदेश १ छिट्टै कोरोना मुक्त प्रदेश घोषणा हुन्छ: मन्त्री घिमिरे
झापा, असार ३ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले छिट्टै प्रदेश १ लाई कोरोना मुक्त प्रदेश घोषणा गर्ने बताएका छन् । बुधबार मेचीनगरक्षेत्रको क्वारेण्टिन र होल्डिङ सेन्टरको स्थलगत निरीक्षणका क्रममा काँकरभिट्टाका आएका मन्त्री घिमिरेले स्थानीय पत्रकारहरुसँग कुरा गदैं अन्य प्रदेशको तुलनामा १ नम्बर प्रदेश यसको नियन्त्रण र संक्रमण फैलिन नदिन निक्कै Read More…
बाँकेमा सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि
बाँके, असार ३ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलाको उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले मृत्यु भएकी महिलामा कोरोना देखिएको Read More…
म्याच फिक्सिङको अभियोग लागेका पूर्वकप्तान सागरसहित ६ खेलाडीलाई सफाइ
काठमाडौँ, असार २ । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जना खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो । सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, Read More…
थप ३८० जनामा कोराना पुष्टि, नेपालमा संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो
काठमाडौँ, असार २ । नेपालमा थप ३८० जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारयस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७६ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये अछामका १ जना पुरुष, वैतडीका १ जना महिला र २० जना पुरुष, डोटीका १ जना महिला Read More…
रिपोर्ट पोजेटिभ निकालेको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार
बाजुरा, असार २ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् । उनीहरु क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि सोमवार दिउँसो गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर Read More…








