काठमाडौं, जेठ २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन । ‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई Read More…
Month: June 2020
लकडाउनको मोडालिटीमा परिवर्तनः अब पसल खोल्न, निजी सवारी चलाउन पाउने
काठमाडौं, जेठ २९ । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण नियन्त्रण Read More…
मेचीनगरका एक सहित झापामा ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५३ पुग्यो
झापा, जेठ २८ । झापामा आज थप ५ जनामा कोरोना भाइसर संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा मेचीनगरमा एक जना गौरादहमा एक जना र कनकाईमा तीन जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झापामा एक महिलासहित पाँच जनामा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कुल संक्रमितको संख्या १५३ पुगेको स्वास्थ्य कार्यालय झापाका Read More…
थप २७९ जनामा कोराना पुष्टि, नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो
काठमाडौं, जेठ २८ । नेपालमा थप २७९ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २५७ जना पुरुष र २२ जना महिला गरी थप २७९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका Read More…
मेचीनगरको क्वारेन्टाइनमा बसेका युवा काँकरभिट्टा घुमेर फर्किए
झुलन रेग्मी झापा, जेठ २८ । झापा मेचीनगर–११ को भानु आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एक व्यक्ति भागेर फेरि सम्पर्कमा आएका छन् । काँकरभिट्टा–भारतको मनिपुर रुटमा गाडी चलाउँदै आएका ती युवा पानीट्याङ्कीबाट आई उक्त क्वारेन्टाइनमा बसेका थिए । जेठ २४ गते दिउँसो क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मीलाई झुक्याएर उनी भागेको बताइएको छ । क्वारेन्टाइनबाट निस्किएका ती युवा काँकरभिट्टा Read More…
कोरोना अपडेट: विश्वभर ७३ लाख १६ हजार नाघे संक्रमित, कति पुगे मृतक ?
काठमाडौं, जेठ २८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ काकारण वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म ७३ लाख १६ हजार ७७० जनामा कोरोना संक्रमण फैलिएको छ। त्यस्तै ३६ लाख २ हजार ४८० जनाले कोरोना संक्रमण जितेका छन् । साथै ४ लाख १३ हजार ६२३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । Read More…
कोरोनाबाट बेरोजगार भएकाहरुको तथ्यांक संकलन सुरु
विराटनगर, जेठ २७ । प्रदेश नं. १ सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित भई स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका प्रदेशका नागरिकहरुको तथ्यांक संकलन शुरु गरेको छ । कोभिड–१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक अनलाइनबाट संकलन सुरु गरिएको हो । तथ्यांक Read More…
थप ३२३ जनामा कोराना पुष्टि, नेपालमा संक्रमितको संख्या ४ हजार नाघ्यो
काठमाडौं, जेठ २७ । नेपालमा थप ३२३ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज जना २९२ पुरुष र ३१ जना महिला गरी थप ३२३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनाको Read More…
झापाको मेचीनगरसहित १२ पालिकामा कोरोना पुष्टि हुँदा, कुन कुन पालिका बाकी छन् ?
झापा, जेठ २७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण झापा जिल्लाभर संक्रमितको १ सय ४८ पुगेको छ । झापाका १५ वटा स्थानीय तहमध्ये १२ वटामा कोरोना भाइरस संक्रमण भेटिएको छ। सोमबार झापामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिकामा पनि संक्रमण देखा परेपछि Read More…
रुपन्देही हत्या प्रकरणः सवै मृतकको पहिचान खुल्यो
रुपन्देही, जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, स्थित गंगादेवी पशुफार्ममा हत्या गरिएका पाँचै जनाको पहिचान खुलेको छ। गए राति हत्या गरिएका सवै जनाको पहिचान खुलेको मंगलापुर प्रहरी चौंकीका नायब प्रहरी निरीक्षक लक्ष्मण थापाले बताए। उनका अनुसार, मृतकहरु माधव मुसहर (४०), जानकी मुसहर (३७), पोषराज मुसहर (१४), करन चौधरी (१७) र वर्षिय आशिष चौधरी (१७) छन्। Read More…








