विविध

काँकरभिट्टामा एक बृद्धाले गरिन् आफ्नै श्रीमानमाथी खुकुरी प्रहार

मेचीनगर, साउन २० । मेचीनगरमा मंगलबार बेलुकी एक बृद्धाले आफ्नै श्रीमानमाथी खुकुरी प्रहार गरेकी छिन् । मेचीनगर–६ काँकरभिट्टा स्थित लक्ष्मी टोलकी ७७ वर्षीया पूर्णमाया तामाङले घरायसी विवादका कारण ८१ वर्षीय श्रीमान जयबहादुर तामाङलाई गम्भीर घाईते हुने गरी टाउकोमा खुकुरीले प्रहार गरेकी हुन् । पूर्णमायाले भुपु भारतीय आर्मी समेत रहेका श्रीमान जयबहादुरको टाउकोमा तीन पटक खुकुरी Read More…

स्वास्थ्य

मंगलबार झापामा थपिए ८ जना कोरोना संक्रमित

झापा, साउन २० । झापामा मंगलबार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा कचनकवल गाउँपालिकाका ३ जना, गौरीगञ्ज गाउँपालिकाका २ जना, दमक नगरपालिकाका २ जना र भद्रपुर नगरपालिकाका १ जना Read More…

स्वास्थ्य

थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुग्यो

काठमाडौं, साउन २० । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा हालसम्म कोरोनाका Read More…

विश्व

कालापानीमा भारतको शंकास्पद गतिबिधी, सीमा क्षेत्रमा दोब्बर सुरक्षाकर्मी

दार्चुला, साउन २० । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन् । “विगतमा Read More…

कला

आर्यन र विशालले सहकार्य गरेर फिल्म बनाउने

दिनेश दाहालकाठमाडौं, साउन २० । नायक आर्यन सिग्देल नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । उनले निर्देशक विशाल सापकोटाको फिल्ममा काम गर्न लागेका हुन् । आर्यन र विशाल यतिबेला पोखरामा बसेर स्क्रिप्टको कार्य गरिरहेका छन् । निर्देशकले विशालले पछिल्लो समय ‘सेल्फी किङ्ग’ निर्देशन गरेका थिए । भने गतवर्ष आर्यनले ‘हजार जुनीसम्म’ र ‘च च हुई’मा Read More…

विविध

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

गोर्खा, साउन २० । पालुङटार नगरपालिका ४का बडाध्यक्ष बलात्कारको अभियोगमा पक्राउ परेका छन । एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ठाकुरकान्त रानाभाटलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। बिहे गर्ने प्रलोभन दिएर पटक Read More…

स्वास्थ्य

गर्मीयाममा खानुहोस् यी फलफूल जसले शीतलता प्रदान गर्छ

काठमाडौं, साउन २० । गर्मीयाममा खानुहोस् यी फलफूल जसले शीतलता प्रदान गर्छ । मानिसलाई फलफूलले असर गर्दैन । अझ भनौं फलफूलले मानिसलाई शरिरमा चाहिने आवश्यक भिटामिनलगायतका तत्वहरु प्रशस्त मात्रमा प्रदान गर्दछ । त्यसमा पनि मौसम अनुसारका फलफूलले मानिसलाई थप राहत मिल्ने गर्दछ । गर्मी मौसममा शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूल Read More…

शिक्षा

स्थगित परीक्षा तत्काल नहुने

काठमाडौं, साउन २० । स्थगित परीक्षा तत्काल नहुनेत्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः Read More…