विराटनगर, साउन २८ । प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । आज मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार आज १८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकामा ४८ जना नयाँ संक्रमित थपिएका छन् Read More…
Day: August 12, 2020
मेचीनगरमा भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय
मेचीनगर, साउन २८ । झापाको मेचीनगर नगरपालिकामा आज राति १२ देखि भदौ ३ गतेसम्मका लागि लकडाउनको घोषण भएको छ । समुदायमा कोरोना संक्रमण बढ्न थालेपछि मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले ७ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, Read More…
मेचीनगरमा एक चिकित्सक सहित चार जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, साउन २८ । झापाको मेचीनगर नगरपालिकामा बुधबार एक चिकित्सक सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १०० पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा मेचीनगर १० स्थीत आम्दा अस्पतालमा कार्यरत २९ बर्षिय चिकित्स, मेचीनगर वडा नम्बर ७ का २८ बर्षिय पुरुष र यस अघि संक्रमित देखिएका Read More…
बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते
काठमाडौं, साउन २८ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन Read More…
१० वटा नाकाबाट मात्र नेपाल प्रवेशको अनुमति (विवरण सहित)
काठमाडौं, साउन २८ । सरकारले कोरोनाको जोखिम बढेको भन्दै १० वटा नाकाबाट मात्र नेपाल भित्रिन पाइने बताएको छ । स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, Read More…
संजय दत्तलाई फोक्सोको क्यान्सर
काठमाडौं, साउन २८ । बलिउड नायक संजय दत्तलाई भएको फोक्सोको क्यान्सर अहिले तेस्रो चरणमा पुगेको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंका गरिएका उनमा कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो । फोक्सो क्यान्सरको तेस्रो चरणमा रहेकाले अब उनको उपचार अमेरिकामा हुनेछ । भारतीय मिडियाका अनुसार, क्यान्सरको Read More…





