दमक, भाद्र ८ । झापाको दमक क्याम्पस मोडमा रहेको मौन्दिप मोबाइल र पाइथागोरस मल्टी डाइमेसनल सेन्टरले आयोजित तिज विशेष फोटो प्रतियोगितामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपालभरीका १०० जना भन्दा बढी महिला दिदीबहिनीहरुको सहभागिता को रहेको थियो।
कार्यक्रममा सामाजिक सञ्जालमा आएका उत्कृष्ट लाइक, कमेन्ट र सेयरको आधारमा उत्कृष्टहरु छनोट गरिएको थियो । जसमा उत्कृष्टहरुमा क्रमशः प्रथम, द्धितीय, तृतिय, चौथो र पाचौँ हुन सफल हुनुभएको छ ।
- रीतिका राइ
- सुमिना मगर
- रुबिन क्षेत्रि
- प्रगति गुरुङ
- कल्पना बस्नेत
उत्कृष्ट तीनलाइ मोबाइल सेट प्रदान गरिएको छ भने चौथो र पाचौँलाई रिचार्ज कार्ड प्रदान गरिएको यस कार्यक्रमका आयोजक विश्व प्रकाश तिम्सिनाले बताउनु भयो ।


