काठमाडौं, असोज २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक फेरी स्थगित गरिएको छ । बैठक असोज ४ गतेलाई बोलाएको छ । आज बिहान पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ । पूर्व माओबादीको कार्यालयमा ओली प्रधानमन्त्री Read More…
Day: September 18, 2020
मलमास असोज ३० गते सम्म रहने, के गर्न हुन्छ के हुँदैन ?
काठमाडौं, असोज २ । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास Read More…
एसी मिलान विजयी
काठमाडौं, असोज २ । युरोपा लिगको दोस्रो चरणको छनोट खेलमा इटालियन क्लब एसी मिलानले जित निकालेको छ । बिहीबार राति भएको खेलमा मिलानले आयरल्याण्डको सामरक रोभर्सलाई २–० गोलले हराएको हो । साउथ डब्लिनस्थित तल्लहट स्टेडियममा भएको खेलमा मिलानलाई जितउन ज्लाटन इब्राहिमोभिक र हाकान कलहानोग्लुले समान एक–एक गोल गरे । मिलानले इब्राहिमोभिकको गोलमा सुरुआती अग्रता बनाएको Read More…
आज मध्याह्नमा रेल नेपाल आइपुग्ने
जनकपुर, असोज २ । भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको रेल शुक्रबार जनकपुर आइपुग्ने भएको छ । जनकपुर–जयनगर चल्ने रेल आज मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराई जनाएका छन् । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनमा छ । त्यहाँबाट जनकपुर आइपुग्न ४ Read More…




