काठमाडौं, आसोेज ९ । नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार थप १४५५ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५१ हजार ८६६ जना कोरोनामुक्त भएका छन्। शुक्रबार थप ६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ सय ५९ Read More…
Day: September 25, 2020
हल्दिबारीमा बिभिन्न पाटि परित्याग गरि ३०० बढि नेकपामा प्रबेश
झापा, असोज ९ । झापा जिल्लाको हल्दिबारी गाँउपालिकामा बिहिबार ठूलो संख्यामा युवाहरु नेकपामा प्रवेश गरेका छन् । सामाजिक अभियान्ता अबिषेक खतिवडा सहित ३०० बढि युवाहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा झापा जिल्ला कमिटी सदस्य एवंम् क्षेत्र न.३ ख का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष Read More…
फरक क्षमता भएका परिवारलाई नगद सहयोग
झापा, असोज ९ । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले कोरोना भाइरस (कोभीड १९) बाट बच्न नेपाल सरकारले जारी गरेको लक डाउनको समयमा समस्यामा परेका नागरिकलाई नगद सहयोग गरेका छन। अमेरिकाको न्यूयोर्क बस्ने शान्ति गुरुङको संयोजकत्वमा लक डाउनको समयमा अपांगता अशक्त ( फरक क्षमता ) भएका सुन्दरीजलको दृष्टि विहीन संघर्षशील अपांगता वृद्धाश्रम आमाको घर नेपाल बस्ने Read More…
आज देशभर मेघ गर्जनसहित समान्य वर्षाको सम्भावना, भोलिबाट सुधार आउने
काठमाडौं, असोज ९ । आज देशभर मेघ गर्जनसहित समान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल भारतको मध्य प्रदेशको पूर्वी भू-भागमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र उत्तर–पूर्वतिर सर्दैछ। महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा हल्कादेखि Read More…
आईपीएलः पञ्जावद्वारा बैंग्लोर पराजित
काठमाडौं, असोज ९ । किङ्स इलाभेन पन्जाबले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । यो संगै पन्जाबले पहिलो जित निकालेको छ । बिहिबार राति भएको खेलमा बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ Read More…
कुलमानलाई नै नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा
काठमाडौं, असोज ९ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त जानकारी दिएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पुनले प्राधिकरणमा निवर्तमान Read More…






