झापा, कात्तिक २ । सामाजिक क्षेत्रमा अनवरत् रुपमा क्रियाशील दानवीर व्यक्तित्व चन्द्रमाया तिवारीलाई आइतबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र (बाल आश्रम) द्धारा डाँगीबारीमा आयोजित कार्यक्रममा ८० वर्षीया ज्येष्ठ नागरिक तिवारीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारीले उनलाई दोसल्ला र खादा ओढाएर Read More…
Day: October 18, 2020
मेचीनगरमा श्रीमान्द्वारा श्रीमतीको हत्या
मेचीनगर, कात्तिक २ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ मा आईतबार बेलुका श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । ३०/३५ वर्षीय मनोज राईले २४/२५ वर्षीया श्रीमतीको हत्या गरेको मेचीनगर–३ का वडा अध्यक्ष हर्क बहादुर बस्नेतले हाम्रो खबरपाटीलाई जानकारी दिए । घरायसी बिबादका कारण श्रीमान्–श्रीमतीबीच भएको विवाद आवेशमा आउँदा श्रीमतीलाई राईले ढुङ्गा प्रहार गरी हत्या गरेको Read More…
मेचीनगरका युवा व्यवसायीले फिक्कलमा सञ्चालन गरे रोयल सेनिटरी
झापा, कात्तिक २ । मेचीनगरका युवा व्यवसायीहरुले संयुक्त रुपमा ईलाम जिल्लाको सुर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा रोयल सेनिटरी सञ्चालन गरेका छन् । आईतबार उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले सो व्यवसायको रिवन काटेर विधिवत उद्घाटन गरेका थिए । मेचीनगरका युवा व्यवसायीहरु सन्तोष खवास, हेमन्त श्रेष्ठ र पर्वत Read More…
झापामा आईतबार थपिए ४६ जना कोरोना संक्रमिण
झापा, कात्तिक २ । झापामा आइतवार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै झापामा संक्रमितको संख्या १३ सय ७६ जना पुगेको छ । संक्रमित भएकाहरु सबै स्थानीयबासी हुन् । संक्रमित हुनेहरुमा मेचीनगरका ९ जना, भद्रपुरका १७, बिर्तामोडका ७, अर्जुनधाराका २, बाह्रदशीका १, दमकका ६, कमलका १, झापाका १ र गौरादहका २ जनामा कोरोना Read More…
बडादशैँको अवसरमा हाम्रो खबरपाटी डटकमद्वारा ॐ कारेश्वर गुरुकुललाई सहयोग
मेचीनगर, कात्तिक २ । नेपालीहरुको महान् चाड बिजय दशमी (बडादशैं)को अवसर पारेर हाम्रो खबरपाटी डटकमले गुरुकुल संस्कृत विद्या मन्दिरलाई सहयोग गरेको छ । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित हाम्रो खबरपाटी डटकमले शनिबार घटस्थापनाको दिन झापाको मेचीनगर नगरपालिका वडा नम्बर १५ मा रहेको ॐ कारेश्वर संस्कृत गुरुकुललाई खाद्य सामाग्री र कपडा सहयोग गरेको हो । Read More…
उदयपुरमा स्कोरपिओ दुर्घटना, पाँच जनाको मृत्यु, तीन घाइते
उदयपुर, कात्तिक २ । उदयपुरको कटारी नगरपालिका– १४ भदौरेस्थित सिद्दिचरण लोकमार्गमा शनिबारराति भएको स्कोरपिओ दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा परेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । मृतकमध्ये दुई Read More…
आईपीएल: दिल्ली शीर्ष स्थानमा, चेन्नई ५ विकेटले पराजित
काठमाडौं, कात्तिक २ । चेन्नई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्स यूएईमा जारी आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर Read More…







