बबिता थापा (सन्ध्या)पाल्पां, कात्तिक ४ । महिला हिंसा अन्त्य गर, सरोकार पक्ष चुप कहिले सम्म ? हिजो निर्मला आज सम्झना भोलि को ? मलाई डर लागिरहेको छ बलात्कारी नै बलात्कारीले घेरिएको समाज देख्दा कतै म पनि यसको सिकार हुनुपर्ने त होईन? मन डराईरहेको छ कहाँ कतिबेला कसको सिकार हुनुपर्ने हो ? कहिलेसम्म हामी दियोको अन्धकारमा Read More…
Month: October 2020
मङ्सिर १५ गते स्थानीय तहमा एकैपटक ६४९ अस्पताल शिलान्यास हुने
काठमाडौं, कात्तिक ४ । देशभरिका ६४९ स्थानीय तहमा यही मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरिने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै स्थानीय तहमा पाँच देखि १५ शय्याको अस्पताल निर्माण गर्ने नीति बमोजिम अस्पताल भवनको शिलान्यास गर्न लागिएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा Read More…
आईपीएल: राजस्थानद्वारा चेन्नई ७ विकेटले पराजित
काठमाडौं, कात्तिक ४ । राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ । अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा Read More…
मेचीनगरका १० सहित झापामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि
झापा, कात्तिक ३ । झापामा सोमबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरका १० जना, भद्रपुरका १५ जना, विर्तामोडका ११ जना, अर्जुनधाराका १ जना, बुद्धशान्तिका १ जना, दमकका १ जना, कमलका १ जना, झापाका २ जना, र गौरादहका ६ जना संक्रमण पुष्टि भएको हो। झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ Read More…
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३७९० कोरोना संक्रमित
काठमाडौं, कात्तिक ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या Read More…
सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री पार्वत गुरुङलाई
काठमाडौं, कात्तिक ३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि Read More…
बाबुरामलाई जनता समाजवादी पार्टीको अध्यक्ष बनाउने तयारी
काठमाडौं, कात्तिक ३ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष बन्ने भएका छन् । सोमबार र मंगलबार बस्ने केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा। भट्टराई अध्यक्ष बनाउने भएको हो । पार्टी एकीकरणको समयमा डा. भट्टराईलाई नै अध्यक्ष बनाउने भद्र सहमति भएको स्रोतले जानकारी दियो । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर Read More…
सुपर ओभरमा पञ्जाबले मुम्बाईलाई हरायो
काठमाडौं, कात्तिक ३ । आइपीएल टि-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय Read More…
वयोवृद्धा समाजसेवी तिवारी सम्मानित
झापा, कात्तिक २ । सामाजिक क्षेत्रमा अनवरत् रुपमा क्रियाशील दानवीर व्यक्तित्व चन्द्रमाया तिवारीलाई आइतबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र (बाल आश्रम) द्धारा डाँगीबारीमा आयोजित कार्यक्रममा ८० वर्षीया ज्येष्ठ नागरिक तिवारीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारीले उनलाई दोसल्ला र खादा ओढाएर Read More…
मेचीनगरमा श्रीमान्द्वारा श्रीमतीको हत्या
मेचीनगर, कात्तिक २ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ मा आईतबार बेलुका श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । ३०/३५ वर्षीय मनोज राईले २४/२५ वर्षीया श्रीमतीको हत्या गरेको मेचीनगर–३ का वडा अध्यक्ष हर्क बहादुर बस्नेतले हाम्रो खबरपाटीलाई जानकारी दिए । घरायसी बिबादका कारण श्रीमान्–श्रीमतीबीच भएको विवाद आवेशमा आउँदा श्रीमतीलाई राईले ढुङ्गा प्रहार गरी हत्या गरेको Read More…










