संघ \संस्था

नेपाल जेसीजमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी

देबु बानियाँमेचीनगर, मंसीर १४ । नेपाल जेसीजको २०२१ का लागि हुन लागेको आशन्न निर्वाचनमा १७ पदमा ६७ जनाको उम्मेदवार परेको छ । जेसीजको विधान अनुसार निर्वाचनको मिति भन्दा २ महिना अघि नै नेपाल जेसीजको सचिवालयमा उम्मेदवारहरुले मनोनय दर्ता गरिसक्नु पर्ने हुन्छ । जस अनुसार परेको मनोनयमा विभिन्न पदमा ६७ जनाको उम्मेदवारी परेको सचिवालयले जनाएको छ Read More…

मनोरञ्जन

मेचीनगरका बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह

युवराज आचार्यझापा, मंसीर १४ । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापा मेचीनगरका बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनि अहिले भोटिङ राउण्डको चरणमा टप १४ बाट टप १० मा छनोटको लागि सबैसंग भोट मागी रहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका Read More…

खेलकुद

महरेजको ह्याट्रिकमा म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं, मंसीर १४ । म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलमा शानदार जित हात पारेको छ । नवौ चरणको खेलमा बर्नलीलाई ५–० ले हराउदै सिटीले सिजनको चौथो जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले ह्याट्रिक गरे । फेरान टोरेस र बेन्जामीन मेण्डीले एक एक गोल थपे । छैटौ मिनेटमा पहिलो गोल गरेका Read More…